स्वास्थ्य Archive

थप ६३८ जनामा कोरोना स‌ंक्रमण, कुल संक्रमितको संख्या २३ हजार ९४८

काठमाडौं, मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६३८ संक्रमित थपिएका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार

आज थपिय प्रदेश १ मा एकैदिन ९८ जना कोरोना संक्रमित

विराटनगर, प्रदेश नं १ मा आज मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च संख्या हो ।मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण

कोरोना मुक्त सांसद प्रदिप यादव

काठमाडौँ ,  प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् ।वीरगञ्जको नारायण अस्पतालमा सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार सांसद यादवको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । गत साउन १७ गते कोरोना पोजेटिभ देखिएपछि उनी घरमै

कोरोना संक्रमित महिलाबाट जन्मिएको बच्चाको मृत्यु

काठमाडौँ,  रुकुम पश्चिमको कोरोना संक्रमित महिलाले जन्माएको बच्चाको मृत्यु भएको छ । मृत्यु भएको बच्चाको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागि पठाइएको छ । त्यसको रिपोर्ट भने मंगलबार बेलुकासम्म आउनेछ । रुकुमको चौरीजहारी निवासी २८ वर्षिय

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

जनकपुर, धनुषामा थप एक जना ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत विदेह नगरपालिकाका ती पुरुषमा निमोनिया र मिर्गौलामा समेत गम्भीर समस्या थियो । दमको

डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना पुष्टि

पर्सा, पछिल्लो २४ घण्टामा दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका चार जनामा कोरोना

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

काठमाडौँ , गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विभिन्न तीन जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माका

काठमाडौंले स्थानीय तहले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने

काठमाडौं, काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावस्यक बाहेकका सबै

फेरि किष्ट अस्पतालमा कोरोना संक्रमित १ महिलाको मृत्यु

काठमाडौँ, ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको जानकारी गराए । उनको

बाँकेका १२ कोरोना संक्रमित हराए

बाँके, बाँकेमा कोरोना संक्रमण भएका १२ जना हराएका छन्। स्वाब संकलन केन्द्रमा गएर स्वतस्फूर्त रुपमा स्वाब दिएकाहरु कोरोना रिपोर्ट पोजेटिभ आएपछि बेखबर भएका हुन्। कोरोना संक्रमित बेखबर भएपछि उनीहरुलाई खोज्न प्रहरी परिचालन गर्नुपर्ने भएको छ। पिसिआर