स्वास्थ्य Archive

पर्षामा ३७ जनामा कोरोना संक्रमण पुष्टि
वीरगन्ज , पर्षामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एक जना संक्रमित बारा परसौनीका पनि हुन् । नारायणी

आजदेखि काठमाडौं आउन र काठमाडौं बाहिर जान पूर्णरुपमा निषेध ।
काठमाडौं,उपत्यकामा कोरोनाभाइरस कोभिड–१९ संक्रमितको संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिने प्रक्रिया पूर्णरुपमा निषेध गरेको छ । गृहमन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द

कोराना संक्रमित रहेका भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गंम्भिर
काठमाडौं, कोरोनाबाट संक्रमित रहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गंम्भिर देखिएको छ ।बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले स्वास्थ्य अवस्थामा केही सुधार नभएपछि उनलाई कोमामा राखिएको जानकारी दिएको

आजदेखि सवारी पास वितरण बन्द
काठमाडौं, सरकारले आजदेखि देशभर सवारी पास वितरण बन्द गरेको छ ।बुधबार गृह मन्त्रालयले नेपालका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा

उपत्यकामा थप १३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ , काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ मा कोरोना संक्रमण देखिएको

कोरोनाभाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु
काठमाडौं , पछिल्लो नतिजा अनुसार कोरोनाभाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको

आज थपिए नेपालमा ४ सय ८४ कोरोना संक्रमित, ६४ जना डिस्चार्ज
काठमाडौं , देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। साथै बुधबार देशभरबाट ६४ जना डिस्चार्ज भएका छन्। आज

कर्णालीमा पुन २३ जना कोरोना संक्रमित थपिए
कर्णाली, प्रदेशमा आज २३ जना कोरोना संक्रमित थपिएका छन्।सुर्खेतमा ८६ वर्षिया महिलासहित १८ जना, दैलेखमा ४ जना र सल्यानमा १ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णालीका कुल संक्रमितको संख्या २ हजार ३४ जना पुगेको छ।

कोरोना कारण पूर्वमेयर कृष्ण गिरीको मृत्यु
जनकपुरधाम , कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ। जनकपुरको रामा होटेलका संचालक ७२ वर्षीय गिरीको मंगलबार राति मृत्यु भएको हो । गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १५

कोरोना कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु
काठमाडौं, नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। ललितपुरका विभिन्न अस्पतालमा ३ र सप्तरी, रुपन्देही र धरानमा एक–एक जनाको मृत्यु भएको हो। ललितपुरको पाटन, किष्ट र मेडिसिटी अस्पतालमा १ १ जनाको मृत्यु भएको