स्वास्थ्य Archive

सुदूरपश्चिममा थप १०० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका

चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

चितवन, चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । उनी निमोनियाका बिरामी थिए । भदौ

सुनसरी, कोरोना भाइरस संक्रमणबाट धरानमा एकै दिन आमा–छोराको ज्यान गएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज आइतबार बिहान मृत्यु भएको हो । आमाको बिहान ८ः३० र छोराको

बुटवलमा कोरोना संक्रमणबाट एक पुरूषको मृत्यु

बुटवल, बुटवलमा कोरोना भाइरसको संक्रमणबाट एक पुरूषको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका ५ का ६१ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो । शनिबार रातिदेखि ज्वरो

विभिन्न जिल्लाका थप १३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं , विभिन्न जिल्लामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ र नवलपरासीका एक–एक जनाको मृत्यु भएको हो। भक्तपुरमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको

रौतहटमा कोरोना संक्रसमित युवकको मृत्यु

वीरगञ्ज , कोरोना संक्रमणबाट रौतहटका थप १ जनाको वीरगञ्जमा मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको हो । अस्पतालका डाक्टर अतुलेश कुमार

तनहुँ र बाग्लुङमा थप २४ जना कोरोना संक्रमित

पोखरा, तनहुँ र बाग्लुङमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँका २२ जना र बाग्लुङका २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये

सिसहनियाँको नेपाल बैंकका एक कर्मचारीमा कोराना पुष्टि, बैंक र सिसहनियाँ सिल

 भालुवाङ, देउखुरीकाे सिसहिनयाँमा रहेकाे नेपाल बैंक लिमिटेड शाखा कार्यालय सिसहिनयाँका एक कर्मचारीमा काेराेना संक्रमण देखिएकाे छ । राप्ती गाउँपालिका वार्ड नम्बर ५ सिसहनियाँ बजारमा रहेकाे उक्त बैंकका एक पुरूष कर्मचारीमा काेराेना संक्रमण देखिएकाे हाे । राप्ती

कर्णालीमा थपिए १३ जना कोरोना संक्रमित , १८ जना डिस्चार्ज

सुर्खेत,  कर्णाली प्रदेशमा सनिवार १३ जनामा थप कोरोना संक्रमित पुष्टि भएको छ। कर्णाली प्रदेशका ४ वटा प्रयोगशालामा १५४७ जनाको स्वाब परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा सुर्खेतका ७ जना, जुम्लाका १ जना,

दाङमा थप १९ जनामा कोरोना पुष्टि

 दाङ , दाङमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा स्वास्थ्यकर्मी र ब्यापारी सहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो जसमा घोराहीका ११, तुलसीपुरका