स्वास्थ्य Archive

१३२ जना कोरोना संक्रमित आईसीयूमा, १६ जना भेन्टिलेटरमा (सुचिसहित)
काठमाडौँ , नेपालमा १ सय ३२ जना कोरोना संक्रमितहरु आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोमबारसम्म देशभर १३२ जना आईसीयूमा र १६ जना कोरोना संक्रमितहरु भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

असोज १ गतेदेखि लामो दूरीको यातायात चलाउन दिने सरकारको निर्णय
काठमाडौं, सरकारले आगामी असोज १ गतेदेखि अन्तर–जिल्ला र लामो दूरीको अन्य सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ। हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता डा युवराज खतिवडाले यो जानकारी दिएका

२४ घण्टामा कर्णालीमा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
सुर्खेत , कर्णालीका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित हुनेमा बिरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका २८ जना,गुर्वाकोट नगरपालिकाका ८ जना,चौकुने गाउँपालिकाका १ जना,जुम्ला,बाके,बैतडिका एक एक जना

नेकपाका नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट मृत्यु
चितवन, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । उचारका क्रममा आज विहान उनकोे निधन भएको

समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने
काठमाडौँ, उपत्यकाको समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने भएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओ को प्राविधिक सहयोग लिएर यो साताभित्र तालिम सकाएर अर्को साताबाट समुदायमा परीक्षण सेरो प्रिभिलेन्स अध्ययन अघि बढाउने तयारी भइरहेको

अस्पताल लैजादै गर्दा एक कोरोना संक्रमित महिलाको मृत्यु
बुटवल, उपचारका लागि अस्पताल लैजादै गर्दा रुपन्देही तिलोत्तमाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका ५ की ६८ वर्षीया महिलाको आइतबार साँझ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको

कोरोना जितेका एक पुरुषले आफू अपहरणमा परेको भन्दै एम्बुलेन्स तोडफोड गरे
काठमाडौं भक्तपुरको सल्लाघारीमा गएराति एकजना पुरुषले आफू अपहरणमा परेको’ भन्दै एम्बुलेन्स तोडफोड गरेका थिए । रातको १० बजे मुल सडकमा एम्बुलेन्सको सिसा फुटाएर बाहिर निस्केपछि स्थानियले प्रहरीलाई खबर गरे । घटनास्थलमा प्रहरी पुग्यो ।प्रहरी पुगेपछि थाहा

अमेरिकामा विश्वविद्यालय र कलेज खोलिएपछि धमाधम कोरोना संक्रमित
एजेन्सी, अमेरिकाका केही राज्यमा विश्वविद्यालय र कलेजमा पठन–पाठन खोलिएपछि विद्यार्थीहरुमा धमाधम संक्रमित भएका छन । महामारीकै बीच कलेज खोलिएपछि ठूलो संख्यामा विद्यार्थीहरु संक्रमित भएको समाचार एजेन्सी रोयटर्सले समाचार सार्वजनिक गरेको छ। विद्यार्थी संक्रमित हुन थालेपछि केही

भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित
काठमाडौं, छिमेकी भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित अमेरिकाको समेत रेकर्ड तोड्ने गरी संक्रमण फैलिएको छ ।आइतबार भारतमा एकै दिनमा ७९ हजार ४ सय ५७ जना संक्रमित थपिएका छन् । जुन विश्वमै अहिलेसम्म एकै दिनमा यति

निषेधाज्ञामा झन बढिरहेछ संक्रमण
काठमाडौं, काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ । पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति

