समाज Archive

हाइसक‍ो ठक्करबाट वृद्ध महिला गम्भिर घाइते

नेपालगन्ज,नेपालगन्जदेखि धनगढी तर्फ जादै गरेको हाइस हिजो बिहीबार साँझ नेपालगन्जक‍ो सडक बिभाग नजिक ठक्कर दिदा एकजना वृद्ध महिला गम्भिर घाइते भएकि छन। घाइते वृद्धाक‍ो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको ईमर्जेन्सी विभागमा उपचार भई रहेको छ

जेसीबीले अटाेरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु

महेन्द्रनगर ,कञ्चनपुरमा जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। कञ्चनपुरको गड्डाचौकीबाट महेन्द्रनगर बजारतर्फ आइरहेको म १ ह ७६३ नम्बरको ई रिक्सालाई विपरित दिशाबाट गइरहेको से १ क ७३३ नम्बरको जेसीबीले भीमदत्त पन्त नगरपालिका

निर्दयी छोरा जसले चिरपटाले हानेर बुवाको हत्या गरे…

अछाम, अछाममा एकजना युवाले चिरपटले हानेर आफ्नै सहोदर बुवाको हत्या गरेका छन् । अछामको चौरपाटी गाउँपालिका वडा.न.५ लुङग्राका स्थानिय वासिन्दा ५६ वर्षिय मिने ढोलीलाई उनको आफ्नै सहोदर जेठो छोरा प्रेम ढोलीले चिरपटले हानेर हत्या गरेका छन्

यौनिक तथा लैङिक अल्पसंख्यक समुदायबारे बृहत अन्तरक्रिया कार्यक्रम

काठमाण्डौ , यौनिक तथा लैङिक अल्पसंख्यक समुदायलाई गरिने भेदभावका बिषयमा ‘मितिनी नेपाल’ले बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार राजधानिमा  संचारकर्मि तथा पत्रकारहरूका माझ बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।  उक्त छलफलमा मितिनी नेपालका

बाँकेको डडुवामा चट्याङ परेर आगजनी, ३९ घर भए जलेर खरानी

बाँके– बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण

नेपालगञ्जमा चर्काे गर्मी बिजुली अनियमितता, जनजीवन कष्टकर

बाँके,नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन । विद्युत् अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युत्मात्रै नियमित भइदिने हो भने धेरै राहत हुन्थ्यो । विद्युत् नियमितताका लागि

डोल्पामा टेलिफोन सेवा अवरुद्ध

डोल्पा ,मंगलबार रातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा अझै सञ्चालन हुन सकेको छैन। त्रिपुरासुन्दरी नगरपालिका–२ लइटीडाँडामा रहेको रिपिटर टावरमा खरावी आएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो। यस टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा रिले गरिँदै आएको

कुखुरा मारेको आरोपमा एक महिला पक्राउ

गोरखा,विष हालेर कुखुरा मारेको आरोपमा गोरखा नगरपालिका बराहकी ओमकुमारी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कुखुरा धनी राम कुमारी सुनारले एक सय ४० वटा कुखुरा विषादी हालेर मारेको आरोप लगाउँदै श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

शौचालयमा बिष सेवन गरेर कैदीद्वारा आत्महत्या

नेपालगञ्ज, बाँकेको नेपालगन्जमा कारागारमा रहेका एक कैदीले बिष सेवन गरेर आत्महत्या गरेका छन् । उपचारको क्रममा भेरी अस्पतालमा ल्याइएका कैदीले अस्पतालको शौचालयमा नै बिष सेवन गरेर आज दिउँसो आत्महत्या गरेका हुन् । बाँके जानकी गाउपालिका–३ का

आफ्नै छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने उपसचिव पक्राउ

ललितपुर, प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन् । महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट