समाज Archive

सुकुम्बासीले पाउने भए लालपुर्जासहितको जग्गा
काठमाडौं,लामो समयदेखि सुकुम्बासीहरुले प्रयोग गर्दै आएको जग्गा उनीहरुकै नाममा नामसारी हुने भएको छ । प्रतिनिधिसभाले भुमिसम्बन्धी ऐनलाई संसोधन गर्न बनेको विधेयक पारित गरेसँगै सुकुम्बासीले जग्गा पाउने भएका हुन् । सुकुम्बासीलाई जग्गा दिने व्यवस्थासहित सरकारले संसदमा पेश
किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ
कैलाली,कैलालीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ भगवानपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शंकरपुरका २२ वर्षीया मिलन देवललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। किशोरीलाई सुतिरहेको

जब भेडाको हुलमाथी ट्रक चढ्यो…..
नेपालगन्ज ,बाँके कोहलपुर सडकखण्ड अन्तर्गत हवल्दारपुरमा मिनिट्रकले किच्दा आधा दर्जन बढि भेडा मारिएका छन । मंगलबार मध्यान्ह १२ बजे नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ ख २१६६ नम्बरको मिनि ट्रकले बाटो काट्दै गरेका भेडाको हुललाई ठक्कर

विश्वकै अग्लो मानव वस्तीमा ‘डोल्पो महोत्सव’
दुनै,डोल्पा विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानववस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको तरापस्थित क्रिष्टल माउन्टेन विद्यालय प्राङ्गणमा यही भदौ २४–२८ गतेसम्म सो महोत्सव आयोजना गरिने महोत्सव

बाँकेमा आठ हजार हेक्टर वन अतिक्रमण
नेपालगञ्ज,बाँके राप्ती नदीमा हरेक वर्ष बाढी आउँछ, धेरै परिवारलाई विस्थापित गराउँछ । यस वर्ष भने विस्थापित गर्ने गरी बाढी आएको छैन, त्यसैले त राप्ती तटीय क्षेत्रका बासिन्दाहरुले अहिलेसम्म हाइसञ्चो मानेका छन् । ‘अहिलेसम्म बाढी आइसकेको छैन,

छोरा जन्माउने आशै आशामा १३ सन्तान पुगेपछि…
पाल्पा, छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा वि क ले १३ सन्तानको जन्म दिएकि छन । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर वि कसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा

अब देखी दूधको मूल्य सिजनअनुसार हुने
काठमाडौं, दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र कम उत्पादन हुने सिजनमा फरकफरक मूल्य निर्धारण गर्न सिफारिस गरेको

विश्वसम्पदा सूचीमा राख्ने भनिएका १५ वटा ऐतिहासिक क्षेत्र खतरामा
काठमाडौं, विश्वसम्पदा क्षेत्रका लागि प्रस्तावित सूचीमा राखिएका १५ वटा क्षेत्र खतराको सूचीमा छन् । ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका प्राग–ऐतिहासिक एवं प्राचिन सम्पदालाई विश्वसम्पदा सूचीमा राख्ने गरिन्छ । सरकारले सम्पदा सूचीमा राखे पनि स्थानीय निकाय र

बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा हिनामिना
काठमाडौं, पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ । जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेका छन् । इन्द्रपुर

पचालझरनामा जडिबुटी प्रशोधन तथा संकलन उद्योग संचालनमा
कालीकाेट,कालीकोटको पचालझरनामा आर्गानिक जडिबुटी प्रशोधन तथा संकलन उद्योग संचालनमा आएको छ । स्थानिय जडिबुटीहरुको सदुपयोगको लागि पचालझरना गाउँपालिकाकोे खार्दु ९ राम्नाकोटमा आर्गानिक जडिबुटी प्रशोधन संकलन उद्योग संचालनमा आएको हो । स्वदेशि उत्पादन अपनाऔँ र आत्मनिर्भर बनौँ

