समाज Archive

बैतडी डोजर काण्ड : मालिक सहित थप तीन विरुद्ध मुद्दा दर्ता
बैतडी, सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द

अफताब आलममाथि अनुसन्धान गर्न आठ दिन म्याद थप
रौतहट, बम बिस्फोटको घटनाका घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई थप अनुसन्धानका लागि ८ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश केशव कुमार पाण्डेको इजलासले
ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु
रुकुम पश्चिम, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ सल्यानी पदेरामा बिहीबार बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ट्रयाक्टर चालक रुकुम पश्चिम सानोभेरी गाउँपालिका–१ का २२ वर्षीय महेन्द्र विक र

निवर्तमान सभामुख महरालाई रगतको नमुना दिन अदालतको आदेश
काठमाडौं, महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका

नेपालगञ्जको बिपि चोकमा भिषण आगलागी,यसरी जल्यो सिरक गोदाम
नेपालगञ्ज, बाँके नेपालगञ्जको विपी चौक नजिकै बिहिवार साँझ भिषण आगलागी भएको छ । केही समय अघिदेखि सुरु भएको आगालगी नियन्त्रणका लागि ६ वटा दमकल प्रयोग गरीएको छ । स्थानिय विपि चोकमा रहेको आफ्रोज आलमको सिरक गोदाममा आगलागी

यौनिक अल्पसंख्यकहरु यौन शोषणको चपेटामा राज्यले बिभेद गरेको गुनासो
काठमाडौं । यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्ति भएका कारण नै आफुहरु यौन शोषणका शिकार हुनु परेको कुरा कार्यक्रममा सहभागी भएका एक महिला समलिंगी रन्जना कार्की नाम परिवर्तनले बताइन । फरक यौनिकताको कारणले आफुले प्रष्ट रुपमा

योतिषको भेषका बालिका अपहरण गर्ने पक्राउ
बाग्लुङ, बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ

कतार पुगेका पाँच नेपाली युवा दुई महिनादेखि अलपत्र
काठमाडौं, वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महिनादेखि अलपत्र परेका हुन् । छ महिनाअघि
हिलपार्क होलटमा प्रहरी अप्रेसन, लाखौ नगद सहित आठ जुवाडे पक्राउ
कोहलपुर, कोहलपुर बजारको एक होटल वाट प्रहरीले नगद सहित रङ्गे हात ८ जना जुवाडे पक्राउ परेका छन् ।सोमबार राती १० बजेको समयमा कोहलपुर बजारमा रहेको हिलपार्क होटलबाट १ लाख बाईस हजार नगद रुपया सहित आठ जना
बालिका अपहरणको प्रयास गर्ने ज्योतिष भेषका घुमन्ते पक्राउ
गलकोट, बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षेत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ

