समाज Archive

कोहलपुरका डिएसपि शाहीको अर्को अट्याक -लाखौ रकमसहित ९ जुवाडे फन्दामा
कोहलपुर, बाँके कोहलपुर जुवा खालबाट प्रहरीले ३ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १ बजेतिर कोहलपुर नगरपालिका ११ न्यूरोडबाट कोहलपुर डेन्टल हस्पिटलको तेस्रो तलाबाट ३ लाख ३९

मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु
सप्तरी, फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–१ नयाँ बजार वस्ने असर्फी शर्माको ३५ बर्षीय छोरा राजेश

तिहारलाई लक्षित गरि सुरक्षा व्यवस्थामा कडाई
रामेछाप, रामेछाप जिल्ला प्रहरी कार्यलय रामेछापले तिहार लक्षित विशेष सुरक्षा व्यवस्थामा कडार्इ गरेको छ । घटना हुनेबित्तिकै आफूहरु जतिसक्दो छिटो घटनास्थलमा पुग्ने गरेको रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोष कुमार भट्टराई बताए । जिल्लाका केहि विकट ठाउँहरुमा

जो ६७ वर्षको उमेरमा बच्चा जन्माएर बनिन् देशकै बुढी आमा
बेइजिङ, चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ । झाओझुआङ शहरकी निवासी टियान नाम दिइएकी ती महिलाको स्थानीय प्रसूतिगृहमा शुक्रबार शल्यक्रिया

यी हुन रोल्पाका १७ बर्षीय शनी, जो बने प्रथम लोकस्टार
काठमाडौं, रोल्पाका १७ बर्षिय शनी विश्वकर्मा मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को प्रथम बिजेता भएका छन् । फाइनलमा पुगेका रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामेलाई पछि पार्दै शनी मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को विजेता

‘भिआइपी’ जुवाडेलाई छुटाउन सर्बोच्चमा रिट
काठमाडौँ , साढे दुई करोड भन्दा बढी रकमसहित जुवाको खालबाट पक्राउ परेका ‘भिआइपी’ जुवाडे मध्ये केहीलाई छुटाउने प्रयास भएको छ । काठमाडौँको महाराजगञ्जबाट शनिबार राति प्रहरीको टोलीले दुई करोड ६७ लाख नगद तथा तीन लाखको चेकसहित
रहिनन् ९९ वर्षीया योग शिक्षिका
नयाँ दिल्ली, भारतको तमिल नाडु स्थित कोइम्बातोर नजिकै बस्दै आएकी ९९ वर्षीया योग शिक्षिका वी नानाम्मलको निधन भएको छ।शनिबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ। केही महिना अघिसम्म पनि उनले सयौं

ओखलढुगंमा पोकली झरनाका सांस्कृति महोत्सव हुने
रामेछाप, ओखलढुगंगा प्रचार–प्रसारकाको अभावले ओझेलमा परेको ओखलढुंगामा ‘पोकली झरना सांस्कृतिक महोत्सव’ हुने भएको छ ।पर्यटकिय क्षेत्र पोकली झरनाको प्रचार–प्रसारका लागि यहि कार्तिक १६ गते सांस्कृतिक महोत्सव गरिने भएको हो । पोकली झरनाको विश्वमा प्रचार गरेर आन्तरिक

करोडको कौडा खेल्दै गरेको भीआइपी टिम पक्राउ
काठमाडौं, कराेडाै रकम राखेर जुवा खेलिरहेका एक पूर्व मन्त्रीसहितका जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले जुवाखालबाटै पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जुवा खालबाट नगद

यसरी जोडिँदै छ सडक सञ्जालले मुस्ताङको साङ्ता र डोल्पाको छार्का
डोल्पा, कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जिल्ला सडक सञ्जालमा जोडिने भएका छन् । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई सडकले जोड्न लागेको हो । यो सडक निर्माणका

