समाज Archive

सडकको स्तरोन्नतीमा बेवास्ता गर्ने ठेकेदारको फोटो टाँस्ने क्रम आज पनि जारी

रामेछाप, खाडीचौर–मुडे – चरिकोट सडक अन्तर्गत मुडे–चरिकोट सडकखण्डको स्तरोन्नतीमा बेवास्ता नगरेको भन्दै ठेकेदारको फोटो सार्वजनिक सवारी साधनमा टाँस्ने क्रम आज पनि जारी छ । सडक निर्माण गर्ने जिम्मा लिएका निर्माण व्यवसायीको फोटो विरोध स्वरुप हिजोबाट सार्वजनिक

मनकारी लोकेश यसरी मनाए निलसागर बृद्धाआश्रममा आफ्नो जन्मदिन

नेपालगन्ज,बाँके जाजरकोटका भेरी नगरपालिका जक्तिपुरका युवा लोकश आचार्यले आफनो जन्मदिन बिशेष ढंगले मनाएका छन । लोकेशले निल सागर बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरुलाई ६ हजार ५ सय रुपैँया आर्थीक सहयोग गरेर आफनो जन्मदिन मनाएका हुन । नेपालगन्ज १०

माइत गएकी श्रीमती आउन नमानेपछि श्रीमानले दिए प्रशासनमा उजुरी !

नवलपरासी, पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्न थालेको छ । पश्चिम नवलपरासीमा पत्नीपीडित मुद्दा बढ्दै गएका हुन् ।त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको पश्चिम नवलपरासीको तथ्यांकले देखाएको छ

आलु खाँदा यी कुरामा ख्याल राख्नुस्, नत्र बन्न सक्छ विष !

आलुसँग परिचित नहुने सायदै कोही छैनन् । सवैको भान्सामा प्रयोग हुने तरकारी नै आलु हो । आलुका विभिन्न परिकार बनाएर खाने गरिन्छ । तर, त्यही आलु तरिका मिलाएर खान जानिएन भने विष समान समेत बन्ने गर्छ

९ वर्षिय बालक जसले इन्जिनियरिङमा स्तानक गर्दैछन

एजेन्सी, बेल्जियमका एक अत्यन्त तीक्ष्ण स्वाभावका बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् । लरेन्ट सिमोन नामका ती बालक तुलनात्मक रुपमा कठीन मानिने इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका हुन् । इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी(टीयूई) मा अध्ययनरत

घरको पर्खालले किचेर एकको मृत्यु

मकवानपुर, मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको हो ।

सडकबाट मोटरसाइकल उडेर घरको छानामा पुगेपछि…

इलाम, इलामको नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा २ जना घाइते भएका छन् । इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्ग स्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो । मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत

हात्तीको आक्रमणबाट बाबु-छोराको मृत्यु

चितवन, माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली

सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार

दुनै ,डाेल्पा सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो । बुधबार नै प्रसूति व्यथाले थलिएको गुरुङको उद्धारका लागि

वनमा ९० प्रतिशत कर लगाएपछि उपभोक्ता महासंघ विरोधमा

काठमाडौँ,सामुदायिक वन उपभोक्ता महासंघले आम्दानीको ९० प्रतिशत कर तिर्नुपर्ने कानुनी व्यवस्थाप्रति विरोध जनाएको छ । मुलुकमा कायम तीनै तहको आँखा सामुदायिक वनमा लागेपछि करको भार बढेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ ले शुक्रबार विराटनगरमा