समाज Archive

घरायसी प्रदूषण दमको मुख्य कारण
नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ । चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ । वरिष्ठ श्वासप्रश्वास रोग
अब चौँरीको निःशुल्क बीमा
मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण चौँरीको बीमा गरेको छ । गाउँपालिकाको यो निर्णयबाट चौँरीपालक किसान उत्साहित भएका छन् । वर्षको नौ महिनाभन्दा बढी समय खर्कमा चौँरी चराउने वडा नं २ का पेम्बा
गोरु काटेर खाने चारजना पक्राउ
बागलुङ, बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन्। साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय
युवापुस्तामा बढेको मदिराको लत,यस्ता छन स्वास्थ्यमा पार्ने असर
काठमाडौं,फिजिसियन डा. रवीन्द्र पाण्डेले मदिराको अत्यधिक प्रयोगले कलेजो, आन्द्रा, मिर्गौला, स्नायु प्रणालीमा असर पर्ने बताए । मोटो शरीर भएका व्यक्तिले धेरै मदिरा सेवन गरेमा कोलेस्टोरलको मात्रा बढेर हृदयाघात हुने बताउँदै डा. पाण्डेले आँखाको शक्ति पनि कमजोर
रक्सीले निम्त्याएको बज्रपात सँगै पिएर साथीको घाँटी खुकुरीले रेटेपछि…..
सिन्धुपाल्चोक, असोज ३० गते । युवाहरु बसेर रक्सी पिउँदै थिए । विवाद भयो । विवाद बढ्दै गयो । आपसमै सामान्य झगडा भयो । एकजनाले खुकुरी ल्याए । आफ्नै साथीको घाँटीमा प्रहार गरे । साथीको घटनास्थलमै ज्यान

गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार, एक जनाको अवस्था गम्भिर
झापा, झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् ।बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा
राप्तिसोनारीमा यात्रुबाहक बस दुर्घटना, दर्जन बढि घाईते
कोहलपुर, बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर १ मा पर्ने कुसुम मोडमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना भएको छ । दाङको तुल्सिपुरबाट नेपालगन्ज आउँदै गरेको ना ५ ख ६४४९ नम्बरको बस सोमबार बिहान उक्त मोडबाट ८० मिटर

एसएसबीको ज्यादती, सन्दकपुर डाँडामा जान र तस्बिर खिच्न निषेध
इलाम, भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर ९३ हजार ६ सय ३६ मिटर उचाइ को भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ। एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र

आश्रयस्थलबाट ९ शिशु गायब !
काठमाडाैँ, ललितपुरको गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’। नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ। प्रसूतिमा रेखदेख गर्छ। त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ। तर, ती शिशु

यौनधन्दा चलाउने फ्ल्याटमा प्रहरीको छापा, आठ युवतीको उद्धार सञ्चालक फरार
भद्रपुर,झापामा पूर्व–पश्चिम राजमार्ग आसपासका होटेल तथा लजहरू यौनजन्य क्रियाकलाप मौलाएको छ। होटल तथा लजहरू यौनजन्य क्रियाकलाप मौलाएको अवस्थामा झापा प्रहरीले शनिबार एक घरको फ्ल्याटमा छापा मारेर आठ जना युवतीको उद्धार गरेको छ। अर्जुनधारा नगरपालिका ६ स्थित

