समाज Archive

ट्रकको ठक्करबाट १ जनाको मृत्यु, एक घाइते

चिनवन, पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ

यसकारण नेपालका लागि नेपाली अभियानबाट निकालिए शाही

काठमाडौं, ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई कुनै पनि जिम्मेवारीमा नगरहने गरी अभियानबाट निस्कासन गरेको छ ।अभियानले एक वक्तव्य जारी गर्दै शाहीलाई अभियानको कुनै पनि जिम्मेवारीमा नरहने गरी निकालिएको जनाएको हो । बुधबार बसेको अभियानको केन्द्रीय

धान काट्न गएकी महिलालाई नदीले बगायो

ताप्लेजुङ,धान काट्न गएकी एक महिलालाई तमोर नदीले बगाएको छ। जिल्लाको पाथीभरा याङवरक गाउँपालिका–१ बस्ने ६० वर्षीया संगिता सुनुवारलाई तमोर नदीले बगाउँदा बेपत्ता भएकी हुन्। सोमवार अपरान्ह पौने ५ बजेको समयमा तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा

चित्तल मारेको आरोपमा एक जना पक्राउ

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा रहेको बटुक दल सेनाको टोलीले प्रतिवन्धित वन्यजन्तु चित्तल मारेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।गणका प्रमुख अरुण श्रेष्ठले दिएको जानकारी अनुसार गए सांँझ खैरहनी नगरपालिका वडा नम्बर १३ बस्ने हेम बहादुर ढुंगानाको

घुस लिने र दिने दुबै समातिएपछि……

काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ साँखुस्थित नापी कार्यालयका अमिन सुशिल बुढाथोकी ४ हजार घुससहित पक्राउ परेका छन् । सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिएवापत उनले सो घुस लिएका थिए ।

एकसय आठ जोडी एउटै मण्डपमा

महोत्तरी, यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ ।माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण

एक किलो सुनसहित २ महिला पक्राउ

रसुवा, नेपाल–नाका रसुवागढीबाट २ जना महिला करिब १ किलो सुनसहित पक्राउ परेका छन् । भन्सार चेकजाँचका लागि खटिएको प्रहरीको टोलीले रसुवाबाट नेपाल सुन भित्र्याउँदै गरेको अवस्थामा २ जना महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका महिलाहरुको

मानव तस्करको फन्दामा परेर इराक पुगेकी महिलाको शव डेढ वर्षदेखि अलपत्र

काठमाडौँ, इराकको बग्दादस्थित एक अस्पतालमा २४ वर्षीया सविना राईको शव राखेको करिब डेढ वर्ष भइसक्यो । ०७५ असार तिर संखुवासभा दिदिङकी सविना मानव तस्करको फन्दामा परेर बग्दाद पुगेकी थिइन् । उनी ०७५ साउन ३ मा काम गरिरहेकै घरको

घाँस काट्न गएका एक युवकको भिरवाट खसेर मृत्यु

अछाम, अछाममा घाँस काट्न जंगल गएका एक युवको भिरवाट लडेर मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका-२ हिच्माका १९ बर्षिय गणेश साउदको गाईबस्तुका लागी घाँस काट्न गएका बेला लडेर मृत्यु भएको हो । शुक्रबार साझ ४

बोक्सीको आरोपमा परिवारलाई नै गरियो गाउँ निकाला

दोलखा बिगु गाउँपालिका–५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन्। वडा नम्बर ५ चिलंखा स्याँखु गाउँको भद्र भलाद्मी, युवा र महिला संलग्न