समाज Archive

माछामार्ने क्रममा करेन्ट लागेर युवतिको मृत्यु

नवलपरासी, पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको

कोहलपुरको बिच बजारमा शक्तिशाली बिस्फोट,एक जना गम्भिर घाईते

कोहलपुर, बाँके कोहलपुरको बिच बजारमा पर्ने एउटा घरमा संकास्पद बस्तु बिस्फाेट भएको छ ।कोहलपुर नगरपालिका वडा नं. ११ को बिच बजारको गोलपार्क नजिकैको स्थानिय चुडामणी शर्माको घरमा उक्त संकास्पद बस्तु बिस्फाेट भएको हो । मंगलबार साझ

बाँकेमा नरसंहारकारी बाघँको दोस्रो आक्रमण, एक जनाको मृत्यु

कोहलपुर, बांकेमा बाँघले दोस्रो पटक आक्रमण गर्दा फेरी एक जना महिलाको ज्यान भएको छ ।मंगलबार बिहान ९:०० बजेको समयमा राप्ती सोनारी गाँउपालिका वडां नं. ८ स्थित शिबशक्ति सामुदायिक वनको जंगलमा घाँस काट्न गएकी ६० वर्षिय ठगी

२ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्राजिलियन नागरिक २ केजी १ सय ग्राम कोकिनसहित पक्राउ परेका छन् । राहदानी नम्बर एक्स वाई ७५९३७ वाहक ६१ वर्षीय सर्जियो ट्रलाई अवैध लागूऔषध कोकिन जस्तो देखिने वस्तु २ केजी १ सय

भाइरल ‘अघोरी’ बाबा’ पक्राउ

काठमाडौं, युट्यूब तथा सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित बनेका विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।केसीमाथि ठगी आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी बृत्त बौद्धले उनलाई नियन्त्रणमा लिएको हो । ‘लाइफ ड्यामेज बाबा’को रुपमा चर्चित केसीले

यस्तो देखिन्थ्यो नेपालगन्जमा मोहम्मद डे, को रौनक

बाँके, नेपालगन्जमा मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४ औं जन्म जयन्ती मनाएका छन् । नेपालगन्जमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत र्‍यालीको आयोजना गरेका हुन् । हजरत मोहम्मदको जन्म

नागरिकता हेरर मात्र अब पण्डितले विवाह गराउने

जाजरकोट- विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

बाँके, बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरमा आज ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।भे १ त २९०१ नम्बरको काठ बोेकेको ट्र्याक्टरले म २ प ७०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्तीसोनारी–७ फत्तेपुरका २४

मानव तस्करीमा संलग्न रहेको आरोपमा जमुनहा नाकाबाट एक महिला पक्राउ

नेपालगन्ज, अवैध रुपमा नेपाली महिलालाई खाडी लगायतका बिभिन्न मुलुकमा पुर्याउन सक्रिय एक महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।दुई जना महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्जको जमुनाह नाका हुँदै भारतको रुपैडिया पुगेका उनिहरुलाई बिहीबार भारतीय सुरक्षाकर्मीले पक्राउ

भालुको पित्त ओसारपसारमा संलग्न महिला पक्राउ

काठमाडौं, भालुको पित्त ओसारपसार संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुबाट ३४ वर्षीया मित्रलक्ष्मी राईलाई पक्राउ गरेको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि चाडपर्वको अवसर पारेर घरमा आएर