समाज Archive

नेपालगन्ज-४ मा नि:शुल्क मानसिक स्वास्थ शिवीर सन्चालन हुँदै

नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को आयोजनमा नि:शुल्क मानसिक स्वास्थ शिवीर सन्चालन हुने भएको छ ।जिल्लाको उपमहानगरपालिका-४ को वडा कार्यालयको प्राङ्गणमा शनिबार शिविर सञ्चालन हुने वडा अध्यक्ष गोपाल पुनले जानकारी दिए । उनले शिविरमा

मानव जिवनमा शिक्षाको महत्व विषयक वक्तृत्वकला कार्यक्रम सम्पन्न

कोहलपुर, ५६ औँ अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा बाँके जिल्लाको बैजनाथ गाउँपालिकाको जनता आदर्श माध्यमिक विद्यालयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी

सायद म प्रेमको लायक नै थिएन

प्रेम निश्चल बगिरहने कहरे खोला जस्तै हो हरदम हर पल बगिरहन्छ । हाम्रो नेपाली समाज, यहाँको प्रेम सम्बन्ध निकै खरो लाग्छ । म यही नेपाली समाजमा जन्म लिएर होला खुलेर प्रेम गर्न मलाई अप्ठेरो छ ।

बारेकोटका युवा पुनको पहलमा एकल महिलालाई ३६ हजार सहयोग

जाजरकोट, बारेकोटका युवा समाजसेवी पुनद्वारा पहिरो पिडित एकल महिलालाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।बारेकोट गाउँपालिका वडा नं १ की पहिरो पिडित एकल महिला ललिता पुनलाई युवा समाजसेवी सुरेन्द्र पुनद्वारा नगत रकम ३६ हजार २ सय

बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता शाहलाई किन तोकियो साढे २ बर्ष जेल सजाय ?

काठमाडौँ, अभिनेता पल शाहलाई लागेको मुद्धाको नवलपुर जिल्ला अदालतले फैसला गरेको छ । जिल्ला अदालत, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्धामा भने साढे २ वर्षको कैद सजाय

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा यौन दुर्व्यवहारको उजुरी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, काठमाडौं टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि

निर्वाचनमा महिला सहभागीता बढाउन छलफल

नेपालगन्ज, निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता बढाउनको लागि नेपालगन्जमा आज छलफल गरिएको छ । फातिमा फाउन्डेसनको आयोजना तथा संकल्प र महिला गैरसरकारी संस्था महासंघको सहकार्यमा उक्त छलफल गरिएको हो ।मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा

नेपालगन्ज उपमहानगरपालिका-४ को १ सय दिने प्रगति प्रतिवेदन सार्बजनिक

नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.४ द्धारा १ सय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ । स्तानिय तहको निर्वाचनबाट निर्वाचित भएर नयाँ जनप्रतिनिधि आए देखि हाल सम्म उपमहानगरपालिका वडा नं. ४ ले गरेको १ सय दिने

टिकटक बनाउने क्रममा एक जनाको मृत्यु

दाङ, टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् ।सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी

बाँकेबाट दुई थान सहित एकजना पक्राउ

नेपालगन्ज, बाँकेमा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ बानियागाउँका छविलाल केवट रहेका छन् ।उनको साथबाट प्रहरीले कटुवा पेस्तोल थान एक, लोडगरी राखेको