समाज Archive

डोटीमा एक महिलाको गोली हानेर हत्या, एकजना पक्राउ

डोटी । डोटीमा गोली प्रहार गरि एक महिलाको हत्या भएको छ । गोली प्रहारबाट जोरायल गाउँपालिका–देउथलाकी २० वर्षीया अनिता वनको ज्यान गएको हो । प्रहरीले अनुसन्धानका लागि उनका श्रीमान २२ वर्षीय खडक वनलाई नियन्त्रणमा लिएको छ

दाङको निलसागर सेवा आश्रमलाई आठ नम्बर वडाको राहत

भालुवाङ,दाङ०(देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ ले दाङ देउखुरीको निल सागर सेवा आश्रम पिपरीलाई राहत प्रदान गरेको छ ।   कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण आश्रममा खाद्यान्नको अभाव हुन थालेपछि वडाको राहत प्याकेजबाट

शुभकालिका गाउँपालिका वडा नं २ मा बिपन्न तथा असहायलाई राहत

कालिकाेट, कालीकोटको शुभकालीका गाउँपालिका वडा नम्बर दुइले वडाका विपन्न तथा असहाय घरपरिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरसका कारण लकडाउन हुँदा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने समुदायलाई छाक टार्न गाह्रो भएपछि वडास्तरीय बैठक बसी अति

राहत बोकेर वडाध्यक्ष पुगे टोल-टोलमा

भालुवाङ, दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत राहत बोकेर टोल टोलमा पुगेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्न शनिबार

पहिलोपटक देखियो स्थानीयमा कोरोना, विदेशबाट आएका थिए आफन्त

काठमाडौं , नेपालमा पहिलोपल्ट स्थानीयमा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार दिउँसो यो कुराको पुष्टि गरेको छ । दुबईबाट आएका कोरोना संक्रमितका चौथो बिरामीका आफन्तमा कोरोना संक्रमण देखिएको हो । जो नेपालमै थिइन् । कोरोना

प्रदेश सांसद शर्माको पहलमा नाका क्षेत्रका नागरिकलाई राहत प्रदान

भालुवाङ,दाङ नाका क्षेत्रमा बसोवास गर्ने नागरिकलाई राहात वितरण गर्न राजपुर गाउँपालिकालाई ७५ हजार बरावरको खाद्यान्न हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्माले राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी र उपाध्यक्ष

दाङको राप्ती गाउँपालिकाको ४ वटा वडामा राहत वितरण,५ वडा बाँकी

भालुवाङ,  दाङ देउखुरीको राप्ती गाउँपालिकाको ४ वटा वडाले शुक्रबार राहत वितरण गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्य शुरु गरिएको छ । गाउँपालिकाको ९

दाङ देउखुरीको पहरूवामा कोरोना भगाउन पुजापाठ

भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्थित शिवसवरीधाममा कोरोना भाइरस भगाउन पूजापाठ तथा होम गरिएको छ । कोरोना भाइरसबाट बच्न र बचाउन तथा विश्वमा शान्तिको कामना गर्दै मन्दिरकी माता लक्ष्मी चाैधरीले अाफ्ना भक्तहरूलाई जम्मा

चेम्बरद्वारा सिसहनियाँका अग्नी पिडित कार्कीलाई राहत रकम प्रदान

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँका आगलागी पिडित तारा कार्की(विष्ट) तथा रमेश कार्कीलाई राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले बिहीबार एक कार्यक्रमका बिच राहत रकम प्रदान गरेको छ । चेम्बरका अध्यक्ष कुमार अधिकारीले

दाङको गढवामा भयानक आगलागी,तीन घर र एक पसल यसरी भए खरानी

भालुवाङ,दाङको देउखुरी स्थित गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउसो करिब ३ बजेर ५० मिनटमा एक्कासी आगलागी भएको छ । आगलागीबाट ३ घर,२ गोठ,एक घुुम्ती पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छ ।