समाज Archive

रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु

रोल्पा, चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका –७ गैरीगाउँ नन्दीखोलाकी ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ । घरमा बसिरहेका अवस्थामा चट्याङ

कोरोना परीक्षण गर्ने क्रममा पीसीआर कीट कम हुँदा झडप

काठमाडौँ , उपत्यकाको बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका क्रममा झडप भएको छ । पीसीआर टेष्ट गर्ने कीट कम हुँदा विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ । प्रतिनिधिसभा सदस्य (सांसद) छक्कबहादुर लामा सो क्षेत्रमा रहेका हुम्लाका

रूकुम घटनाको बिरूद्ध लमहीमा प्रदर्शन

देउखुरी, जाजरकोटका दलित युवा नवराज बिकको हत्याको बिरूद्ध आज शुक्रबार दाङको लमहीमा प्रर्दशन गरिएको छ । दलित सचेतना अभियान लमही दाङको नेतृत्वमा बिरोधर्याली निकालिएको हो । लमहीको सार्बजनिक बगैँचाबाट शुरु भएको उक्त र्यालीले बजार परिक्रमा गर्दै

यसरी सरकारी कर्मचारीबाटै कुटिए वडाअध्यक्ष

डडेल्धुरामा सरकारी कर्मचारीले नै वडाअध्यक्षमाथि हातपात गरेका छन् । बिहीबार राति डडेल्धुराको अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्टमाथि हातपात भएको हो । बुडाली घर भएका र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा खाएर

हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै दाङकाे तुलसीपुरमा प्रर्दशन

दाङ, रुकुम पश्चिममा दलित युवाहरुको हत्यामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै तुलसीपुरमा प्रर्दशन गरिएको छ । घटनाको निश्पक्ष छानबिन र हत्यामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै तुलसीपुरमा विरोध प्रर्दशन गरिएको हो । तुलसीपुरको कालिका

समाचार प्रभाव : धारपानी सामुदायिक वन समूहको कागजपत्र नियन्त्रणमा

दाङ, दाङकाे तुलसीपुर उपमहानगरपालिका ७ स्थित धारपानी सामुदायिक वन समुहको सम्पूर्ण कागजपत्र डिभिजन वन कार्यालय दाङले आज आफ्नाे नियन्त्रणमा लिएकाे छ । डिभिजन वन अधिकृत दिपक ज्ञवालीले छानविनका लागि पठाएका कर्मचारीले नियन्त्रणमा लिएका हुन् । वन

भेरी नदीमा बेपत्ता अर्का युवाको शव भेटियो

जाजरकोट, पश्चिम रुकुमको चौरहजारी नगरपालिका सोतीमा शनिबार भएको घटनापछि बेपत्ता अर्का युवाको शव फेला परेको हो । घटनाको छैटौं दिन सन्दिप बिकको शव भेरी नदीको छेडानजिकै किनारामा भेटिएको हो । पश्चिम रुकुमको सोती काण्डमा भेरी नदीमा

कोरोना कहर र सहकारी !

विश्वब्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रभावले विश्वका अधिकांश देशहरु बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् । यसले गर्दा आर्थिक चलायमान क्षेत्रको गती रोकिनु भनेको, प्रगतीमा बाधा पुग्नु हो । मूलुकको अर्थिकलगायत प्रगतीका गतीहरु ओरालो

वन समुहका अध्यक्षले मनाेमानी रूख कटान गरेकाे भन्दै उजुरी

दाङ, दाङकाे तुलसीपुर ७ मा रहेको धारपानी सामुदायिक वन समुह विरुद्ध डिभिजन वन कार्यालय दाङमा उजुरी परेको छ । वन समुहका अध्यक्षले रुख कटानमा मनोमानी गरेको, सिमासार क्षेत्र जोखिममा पर्ने गरी सालका रुख काटिएको र आर्थिक

फौजी किराको प्रकोप देखिएपछि गाउँपालिकाले दियो किसानलाई औषधी

भालुवाङ, दाङको राप्ती गाउँपालिका क्षेत्रमा लगाइएको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिन थालेपछि राप्ती गाउँपालिकाले त्यसको नियन्त्रण गर्न सुरु गरेको छ । प्रशस्त मात्रामा मकै खेती रहेको वडा नं १, २, ४, ५ र ९ मा