समाज Archive

लकडाउन कहर : गरिबीले भोकमरी

जनकपुरधाम, जनकपुरधाम उपमहानगर–१९ बेंगाशिपुरका बद्री महराको तेस्रो पुस्ता हुर्किसकेको छ । तर, कसैले शिक्षा पाएका छैनन् । एक छोरा ४ छोरीमध्ये दुई छोरीको बिहे भइसकेको छ। दुई छोरी घरमै आमाबुबासँगै बनिबुतो गरेर दुई–चार पैसा आर्जन गर्छन्

सोती हत्याकाण्ड : छानबिन गर्न ९ सदस्यीय संसदीय समिति गठन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ। सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले नेकपाका सांसद देवन्द्र पौडेलको संयोजकत्वमा

लकडाउनमा जागिर गएपछि जसले आफ्नै शरीरमा आगो लगाए

अछाम,लकडाउनमा कहरले धेरैलाई तनाबग्रस्त बनाएको छ । त्यस्तै अछाम साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीलाई पनि तनाब आइलागेको छ । एकातिर कोरोना महामारी अर्कोतिर भोकमारी दुबैले सताएको बेला आउजीलाई अस्पतालबाट हटाएपछि उनको जिवनमा नाब र्सिजना भएको हो

मध्यरातमा एम्बुलेन्सले बाटोमै शव छोडेर भागेपछि …

सुर्खेत, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले  बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउने बित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले

दाङमा रासायनिक मलको अभाव, चिन्तित किसान

दाङ, धान रोपाईका बेला दाङमा रासायनिक मलको अभाव भएको छ । रासायनिक मल नहुँदा किसानहरू चिन्तित हुन थालेका छन् । अवको १० दिन पछि दाङको देउखुरीमा धान रोपाइँ सुरू हुन्छ तर हामी किसानले मल पाएका छैनाै

लागुऔषधसहित तीन जना पक्राउ

धनगढी,  कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको

छर्ने बेलासम्म धानको बीउ अभाव

कपिलवस्तु । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरका निसार अहमदको खेत जोतेर धानको बीउ छर्न ठीक्क छ । घर नजीकैको एक कठ्ठा जग्गामा धानको बीउ छर्ने तयारीका लागि सबै जोरजाम गरिसक्नु भएको छ तर धानको बीउ कहाँबाट ल्याउने

सहिद नागेश्वरका परिबारलाई नेकपाका नेताहरुद्धारा राहत उपलब्ध

नेपालगन्ज , बाँके नेकपाका नेताहरुले सहिद परिबारलाई राहत उपलब्ध गराएका छन । बाँके जानकी गाउँपालिका वडा नं ३ का बन्जारेगाउँका शहिद परिबार नगेश्वर राइका परिबारलाई नेकपाका नेता डम्बरबहादुर बिक तफुानको टिमले राहत उपलब्ध गराएको हो ।

बाँझो जमिन पूर्ण सदुपयोग गर्न निर्देशन

काठमाडौँ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा बाँझो जग्गालाई पूर्ण रूपमा सदुपयोग गर्ने गरी तय गर्न स्थानीय तहलाई आग्रह गरेको छ । सङ्घीय सरकारको नीतिअनुसार स्थानीय

चोरीमा संलग्न रहेको भन्दै २० जना पक्राउ

कञ्चनपुर,  बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका