समाज Archive

थोकमा सस्तो, खुद्रामा छोइनसक्नु तरकारी

काठमाडौं, कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको छ । गोलभेँडा मात्रै होइन हरेक

श्रीमानलाइ हत्या गरेको आरोपमा श्रीमती पक्राउ

रुकुम, रुकुम(पूर्व)मा पति हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले पतिको हत्या आरोपमा पक्राउ गरेको हो । शनिबार साँझ ५ बजेतिर घरायसी विवाद हुँदा पत्नी तिलसरादेवीले

झनै ठूलो समूह बनाएर सलह दाङ पस्यो, किसानहरुले लगाएको मकै ध्वस्त

दाङ,  दाङकाे देउखुरीमा भारतबाट पसेको सलहको नयाँ समूह देखापरेकाे छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकै वालीमा नयाँ सलह कीरा देखा परेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए ।

घरबेटीका रोदन : ‘६ महिनादेखि भाडा नदिँदा खानै समस्या भयो’

काठमाडौं, कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटी समेत आर्थिक समस्यामा परेको पाइएको छ । कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले ६ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् । उनको तीन तले

सलह पुनः आउने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क रहन प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र

२५ सयको लोभमा ज्वाईंको हत्या योजना

इटहरी,  आफ्नै सासुको योजनामा सुनसरीमा एक पुरुषको हत्या भएको खुलेको छ । सुनसरी देवानगञ्ज वडा नं। ७ का २५ वर्षे मिथुनकुमार उरावको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । मिथुनको शव असार ६ गते गढी गाउँपालिका

नवलपरासी बर्दघाट खोलामा डुबेर दुई बेपत्ता

नवलपरासी, नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन् । जिल्लाको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरे खोलामा आज बिहान माछा मार्न गएका तीनमध्ये दुई जना खोलामा डुबेका हुन् । बेपत्ता हुनेमा सोही स्थान बस्ने २०

उपभोक्ताको विरोधपछि लमही खानेपानीले प्रति युनिट ३० रूपैयाँ महसुल कायम

देउखुरी, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानीको महसुल समायोजन गरेको छ । शुक्रबार संस्थाका अध्यक्ष दण्डीराम चाैधरीको अध्यक्षतामा अाकस्मिक बैठक बसी महसुल समायोजन गरेको हो । संस्थाले लकडाउन अबधिमा मिटर रिडिङ गर्न नपाई असारमा रिडिङ

ललितपुरको खोकनामा रोपाइँ गर्न गएका किसान र प्रहरीबीच झडप

काठमाडौं, ललितपुरस्थित खोकनाका स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । आफ्नो खेत रोपाई गर्न गएका स्थानीयबासीलाई प्रहरीले अवरोध गरेपछि किसान र प्रहरीबीच झडप भएको हो । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् ।

अछाममा भीरबाट लडेर एक युवाको मृत्यु

अछाम,अछामको रामारोशन गाउँपालिका वडा नं ५ स्थित रामारोशन क्षेत्रमा एक युवाको भीरबाट लडेर मृत्यु भएको छ । रामारोशन गाउँपालिका स्थित वडा नं ५ जात्तोला टोलमा बस्दै आएका ३६ बर्षिय लोकेन्द्र रोकायाको घाँस काट्दै गर्दा लडेर मृत्यु