समाज Archive

मध्यरातमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु

धनगढी- डोटीको आदर्श गाउँपालिका–१ खलगडामा मध्यरातमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । सोमबार राति करिब एक बजे स्थानीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक,

गोंगबु विभत्स हत्याप्रकरण : घटना भएको घरलाई प्रहरीले गर्‍यो सिल

काठमाडौं, राजधानीको गोंगबु गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटना भएको घर फेला पारेको छ । घटनास्थल मृतकको सुटकेशमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको छ । घटनास्थल नजिकैको ४

कोटेश्वरको असर्फीमा १६ संक्रमित भेटिएपछि गरियो शिल

काठमाडौं, काठमाडौंको सबै भन्दा बढी जाम र बाक्लो जमघट हुने गरेको कोटेश्वरको असर्फीमा १६ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।कोटेश्वरको सेतीओपी मार्गस्थित असर्फी टोलका १६ जनामा कोरोना भायरस संक्रमण फेला परेपछि आइतबार रातिदेखि नै

दुबै मृगौला पिडित रानाद्धारा आर्थिक सहयोगको अपिल

सुर्खेत, सुर्खेत दुबै मृगौला पिडित लेकबेसी नगरपालिकाका चन्द्रबहादुर रानाले आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन । सुर्खेत दशरथपुर टाडी र तत्कालीन बसाइ बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा बस्दै आएका चन्द्रबहादुर रानाले दुबै मृगौला फेल भएर उपचारको 

भट्टविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता

काठमाडौँ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको योग्यता नपुग्ने दाबीसहित उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता जयबहादुर भुजेलले लगानी बोर्डको सीईओमा भट्टको योग्यता नपुग्ने दाबीसहित रिट निवेदन दर्ता गराएका हुन् ।

इन्जिनीयर घुस सहित पक्राउ

काठमाडौं , नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको आठ लाख २२ हजारको

अछाममा लुकाएर राखेको अवस्थामा बन्दुक भेटियो

अछाम, जंगलमा लुकाईछिपाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक भेटिएको छ । जिल्लाको साँफेबगर नगरपालिका ८ स्थित चिउरिनालो गाउँको माथिल्लो जंगलमा वेवारिसे अवस्थामा उक्त बन्दुक भेटिएको हो । ईलाका प्रहरी कार्यालय बयालपाटा बाट खटिएको प्रहरीको गस्ती

जाजरकोटका चार ठाउँमा नयाँ खाद्यान्न डिपो स्थापना

जाजरकोट ,खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ। खाद्यान्न अभाव हुने ठाउँलाई मध्यनजर गरी नयाँ डिपो स्थापना गरिएको हो। यो भन्दा पहिले भएका डिपोहरु पायक पर्ने ठाउँमा नहुँदा समस्य परेको गुनासो आएपछि

कैलालीको टीकापुरमा युवा समूहबीच झडप, घाइते पाँचमध्ये तीनको अवस्था गम्भीर

कैलाली ,कैलालीको टीकापुरमा युवा समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल

बर्दिया, कैलाली र कञ्चनपुरमा भारी वर्षा

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर तथा प्रदेश ५ को बर्दियाका धेरै स्थानमा शनिबार रातिदेखि अति भारी वर्षा भएको जानकारी दिँदै जल तथा मौसम पूर्वानुमान विभागले सतर्क रहन आग्रह गरेको छ। अहिले बिहान बाढी अलर्ट जारी गर्दै