समाज Archive

मोरङ खोलामा डुबेर एक जनाको मृत्यु
काठमाडौं,मोरङमा खोलामा डुबेर एक ५५ वर्षीय व्यक्तिको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका–४ स्थित राते खोलामा डुबेर बेलबारी कसेनी बस्ने ५५ वर्षीय बाबुराम पराजुलीको मृत्यु भएको हो। निगुरो टिप्न जाने क्रममा लडेर खोलामा डुबेर उनको मृत्यु भएको

चट्याङ लागेर जुम्लामा पाँच सय भेंडा मरे
जुम्ला, जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब पाँच सय भेंडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका

सुर्खेतको यरिचोक नजिक एक जनाको शव भेटियो
सुर्खेत ,जुम्ला सडक खण्डको वीरेन्द्रनगर–३ र ४ मा पर्ने यरिचोक नजिक एक जनाको शव भेटिएको छ । मंगलबार विहान ६ः०० बजे स्थानीयले उक्त शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । वीरेन्द्रनगर–४, भैरवस्थान निवासी ४५ बर्षिय

कोरोनाबाट बाबुको मृत्यु, किरियापुत्री बसेका छोरालाई गाउँलेले यसरी लखेटे
काठमाडों, बानेश्वर, चितवनलगायतका क्षेत्रमा कोरोना संक्रमितमाथि छरछिमेकीले अमानवीय र असहिष्णु व्यवहार देखाएको समाचार बाहिर आइरहेका बेला धुलिखेलका एक समाजसेवीको परिवारलाई छरछिमेकी र स्थानीय प्रतिनिधिले किरियापुत्री बसेकै अवस्थामा लखेटेका छन्। समाजसेवी रामचन्द्र घिनाञ्जुको कोरोना संक्रमणकै कारण ९८

समाजसेवाको अग्रपंक्तिमा मरासिनी : जनप्रतिनिधिले गर्न नसकेकाे काम एक्लै गरेपछि
भालुवाङ, प्युठानमा एक मनकारी ब्यक्तिले पटक-पटक राहत बितरण गर्ने गरेका छन् । प्यूठानका सरुमारानी गाउँपालिकाका युवा समाजसेबी भिमबहादुर मरासिनी “हंसपुरे” ले सरुमारानी गाउँपालिका वडा नम्बर ६ भिँग्री खोलामा आगलागी भै ५ घर जलेर नष्ट भएको खबर
अछामको रामारोशनमा धानबाली नष्टको समाचार निराधार भएको दाबि
काठमाडौँ , गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचारहरुको खण्डन गरेको छ । रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको

बोक्सी आरोपमा एक महिलामाथि कुटपिट
महोत्तरी, बोक्सीको आरोपमा महोत्तरीको सम्सी गाउापालिका–७ की एक एकल महिलामाथि निर्घात कुटपिट भएको छ । स्थानीयको कुटपिटबाट उनी घाइते भएकी छिन् । केही दिनअघि पीडितले कुलदेवताको पूजा गरेकी थिइन् । पूजा सकिएपछि गाउँका आंशिक यादव बिरामी
जसले चितुवासँग कुस्ती खेलेर आफ्नो ज्यान बचाए
काठमाडौं, लमजुङमा एक व्यक्तिले चितुवासँग भिडेर बाँचेका छन् उनकै आक्रमणमा चितुवा मेरको छ । जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको

स्थलगत अनुगमनको लागि प्रजिअ उपाध्याय सहितको टोलि विनायकमा
अछाम, स्थलगत अनुगमनको लागि अछामका प्रमुख जिल्ला अधिकारी सहितको टोली विनायक पुगेको छ ।आईतबार प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय सहितको टोलि पञ्चदेवल विनायक नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनको स्थलगत अनुगमन गर्नको लागि विनायक पुगेको हो ।उक्त

रौतहटको बागमती नदीले तीन बालिका बगायो
रौतहट, आइतबार बागमती नदीमा नुहाउन गएका तीन बालिकालाई बगाएको छ । दिउँसो बागमती नदीमा नुहाउन गएका उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ । रौतहट गढीमाई नगरपालिका– ७ धर्मपुरका भदै मुखियाकी दश वर्षीया छोरी पिंकुकुमारी मुखिया, सोही स्थानका

