समाज Archive

यात्रुमा कोरोना देखिएपछि हङकङद्वारा नेपाल वायुसेवालाई प्रतिबन्ध
काठमाडौं, नेपालबाट हङकङ पुगेका ६ जना नेपालीलाई कोरोना देखिएपछि हङकङले नेपाल वायुसेवा निगमको उडानलाई फेरि रोक लगाएको छ।हङकङ पुगेका ६ यात्रुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि हङकङले दुई साताका लागि उडानमा रोक लगाएको हो। गत सोमबार

नेकपा सचिवालय बैठक सुरु
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका

४ लाख जारी तिरेर तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ
सुर्खेत,सल्यानमा तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ परेका छन्। वनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई तेस्रो बिहे गरेका कारण पक्राउ परेका हुन्। उनले मंसिर १ गते (भाइटीकाको दिन) गाउँकै नोखिराम बोहराकी श्रीमती ग्वामी

विद्यार्थी नेता आचार्य माथी आक्रमण गरेको आरोपमा एक प्रकाउ
कोहलपुर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को भातृ संगठन अनेरास्ववियूका नेता लक्ष्मण आचार्य माथि आक्रमण गर्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।संगठनको बाँके जिल्ला सचिबालय सदस्य तथा कोहलपुर नगर संयोजक समेत रहेका आचार्य माथि आक्रमण गर्नेलाई

बलात्कार आरोपी छ वर्षपछि पक्राउ
पाँचथर, प्रहरीले एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गरेको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा

रअ प्रमुखको भ्रमणले रिजल्ट ल्याइसक्योः मन्त्री ज्ञवाली
काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर निकाय रअका प्रमुख समान्त गोयलको भेटले राम्रो नतिजा ल्याएको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा मन्त्री ज्ञवालीले यस्तो जनाएका हुन् । साथै,

गीताञ्जली बनिन् किड अफ द इयर
एजेन्सी, १५ वर्षीया वैज्ञानिक तथा आविष्कारिक गीताञ्जली राव टाइम म्यागजिनको पहिलो किड अफ द इय बनेकी छन्। कोलोराडो राज्यको डेनभरकी रावलाई टाइम म्यागजिनले यसै वर्षदेखि सुरू भएको किड अफ द इयर बनाएको हो। मनोनित भएका ५ हजारमध्ये

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ
झापा, पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक

उदयपुरमा बम विष्फोट
उदयपुर, उदयपुरको कटारी नगरपालिका ८ भाण्टावारीस्थित सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा बिहीबार राती बम विष्फोट भएको छ । बम बिस्फोट हुँदा पाँच जना मजदुर घाइते भएका छन्। विष्फोटबाट उद्योगको खानी क्षेत्रमा रहेको बा १ ख ७९९२

ओलीले कार्यशैली नसुधारे दुवै पदबाट राजिनामा दिए हुन्छः माधब नेपाल
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच चर्को विवाद यथावत नै रहेको छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच विवादमा रहेका अर्का महत्वपूर्ण व्यक्ति हुन्