शिक्षा Archive

लोक सेवाको परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, लोक सेवा आयोगले आगामी कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेकाे परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना प्रकाशित गरी कोरोना भाइरसको महामारीका कारण जनाउँदै परीक्षा स्थगित गरिएकाे जानकारी दिएकाे हाे। आयोगबाट सञ्चालन

सर्वोच्चको आदेशसँगै लोकसेवाको परीक्षा स्थगित

काठमाडौं, लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको परीक्षा स्थगित भएको छ। आयोगले असोज २९ र ३० गतेका लागि परीक्षा सञ्चालनको मिति तय गरीएको थियो।सर्वोच्च अदालतले लोक सेवा आयोगले हालै जारी गरेको विशेष

कोरोना कहर : पठनपाठन भद्रगोल, के हुन्छ पढाइ ?

काठमाडौं, कोरोना भाइरस संक्रमण त्रासका कारण अपनाइएको शिक्षाको वैकल्पिक विधि प्रभावकारी नबन्दा विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पठनपाठन भद्रगोल बनेको छ । शिक्षा मन्त्रालय र विश्वविद्यालय नेतृत्वले स्पष्ट योजना बनाउन नसक्दा अभिभावक तथा विद्यार्थी शैक्षिक भविष्यप्रति चिन्तित देखिएका

कक्षा १२ को परीक्षामा अन्योल : साढे चार लाख विद्यार्थी निर्णयको प्रतीक्षामा

काठमाडौं, परीक्षा स्थगित भएको सात महिनासम्म कुनै निर्णय नहुँदा कक्षा १२ अध्ययनरत करिब साढे चार लाख विद्यार्थी अन्योलमा छन् । सरकारको ठोस निर्णय नआउँदा राष्ट्रिय परीक्षा बोर्डका अधिकारी पनि अन्योलमा देखिन्छन् । कक्षा १२ को परीक्षा नहुँदा विद्यालय

गाउमै पढ्न पाउने भए उच्च शिक्षा

जाजरकोट, कुशे गाउँपालिकामा उच्च शिक्षा पढ्न पाईने अवसर सिर्जना भएको छ । पालिकाको वडा ९ पैंकमा मालिका बहुमुखी क्याम्पस उद्धघाटन गरे संगै अव कुशेमा उच्च शिक्षा पढ्न पाईने भएको हो । जिल्लाको विकट मानिएको कुशे गाउँपालिकामा

त्रिविद्वारा शिक्षकलाई आन्दोलन फिर्ता लिन अनुरोध

काठमाडौँ, त्रिभुवन विश्वविद्यालय त्रिविले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्तालिन अनुरोध गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । “आंशिक शिक्षकले राखेका विषयमा वार्ता

उपप्राध्यापक कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ, प्रहरीले त्रि विका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले यही असोज २० गते त्रिवि परिसरभित्र त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जनालाई कोटेश्वरबाट

कोरोना संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने

काठमाडौं, लोक सेवा आयोगको परिक्षामा कोरोनाभाइरस संक्रमित परिक्षार्थी सहभागि हुन नपाउने प्रावधान ल्याएको छ ।आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको

संस्थागत बिद्यालय शिक्षक युनियन सुर्खेतको प्रदशन

सुर्खेत, संस्थागत बिद्यालय शिक्षक युनियन सुर्खेतले बिरोध प्रदशन गरेको छ । बिगत ८ देखि ९ महिना सम्मको तलब नपाएको भन्दै सनिबार बिरोध प्रदशन भएको थियो । वारम्वार कर्णाली सरकारलाई ध्यानाकर्षन पत्र बुझाउदै आयपनि संस्थागत बिद्यालयका शिक्षकहरुको

समुदायमा कोरोना फैलदै गएपछि पठनपाठन स्थगित

प्यूठान, प्यूठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ ।समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ