व्यानर न्यूज Archive

सुदूरपश्चिम जाँदै एमाले अध्यक्ष ओली
काठमाडौं , एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए। उनी २६ कात्तिकमा सुदूरपश्चिमका

निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो
काठमाडौं , कुमारी आमा’मा चिनिएकी निहारिका राजपुतको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ । डीएनए परीक्षण र

मतपत्र छपाइ आज सकिने, ढुवानी धमाधम हुँदै
काठमाडौँ , प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ आज सकिने भएको छ। प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक करिब ८ करोड मतपत्र छपाइको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगले

निर्वाचनमा विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने निर्वाचन आयोगको आशंका
काठमाडौँ, निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो । बुधबार

३१ महिनामा पूरा हुने डिपिआर छ वर्षमा पनि भएन
जाजरकोट , एकतीस महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा छ वर्ष बित्दासम्म काम पूरा हुनसकेको छैन । सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी,

कर्णालीमा पुरानै एजेण्डा, पूरानै उम्मेदवार
सुर्खेत, जाजरकोट बारेकोट गाउँपालिका–९ सक्लाको लेकमा टेलिफोनको टावर जडान भएको ६ वर्षभन्दा बढी भयो । अब यो टावर सञ्चालनमा भए साविकको सक्ला गाविसका सबै सर्बसाधारण सञ्चार सेवासँग जोडिने छन् । टावर सञ्चालनका लागि पटक , पटक

कर्णालीमा पहिरो : पन्छाउने काम तीव्र
जुम्ला, गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो । यही राजमार्ग भएर देशका विभिन्न स्थलमा कर्णालीका बासिन्दा पुग्ने

पूर्वप्रधानमन्त्रीसहित दर्जनभन्दा बढीलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं, निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार गर्ने सिलसिलामा निर्वाचन आचारसंहिता उल्लंघन गरेकोभन्दै एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको । आयोगले स्पष्टीकरण सोधेकामा धेरैजसो उच्चतहका नेताहरू

आगामी ४ गतेको निर्वाचन सामान्य छैन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरु समक्ष आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा भएको वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।\अध्यक्ष
निर्वाचन आयोगद्वारा माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार
काठमाडौं, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण सोध्नुका साथै उनलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा पत्राचारसमेत गरेको छ । आफूले जितेमा युवालाई वैदेशिक रोजगारीको व्यवस्था

