व्यानर न्यूज Archive

रास्वपाले लियो सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । पुस १० गते रास्वपाले पुष्पकमल

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै
काठमाडौँ , सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । ‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक

प्रचण्डलाई माधव नेपालको चेतावनी- घमण्ड नगर्नूस्
सुर्खेत, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनभित्र खासगरी नेकपा माओवादी केन्द्रको व्यवहारले आफ्नो पार्टी दुःखी भएको गुनासो गरेका छन्। आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादी केन्द्रमा घमण्ड बढ्दै गएको आरोप लगाएका

मन्त्री सिंह र प्रमुख प्रतिपक्ष दलका नेता कँडेलबीच भेटवार्ता
सुर्खेत- कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलबीच भेटवार्ता भएको छ। नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहेका कँडेललाई भेट्न मन्त्री सिंह बुधबार बिहान

सरकारले मिटरब्याज समस्या समाधानका लागि कानुन बनाउने
काठमाडौं, सरकारले मिटरब्याज समस्यालाई समाधानका लागि अध्यादेशमार्फत कानुन बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न लागिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी

रवि लामिछानेका चालक शम्भु थापाको निधन
काठमाडौं, तीन तलाको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज (मंगलबार) निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ
काठमाडौँ , पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो । नेपालीलाई नक्कली भुटानी

रवि लामिछाने पुगे प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न पुगेका छन्। आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। वैशाख १० को उपनिर्वाचनपछि चितवन–२ बाट निर्वाचित भएका लामिछाने

कर्णालीका सांसदहरुको माग बजेटमा कर्णालीलाई प्राथमिकता देउ
सुर्खेत । सङ्घीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गरेका छन् । कर्णालीबाट प्रतिनिधित्व गर्ने १४ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्तरुपमा योजना पेस गर्दै आगामी

सरकारले छोटो समयमै लोकप्रिय काम गरेको छः मन्त्री शर्मा
भालुवाङ, नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै लोकप्रिय काम गरेको बताएकी छन्। दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याएको बताइन्।