व्यानर न्यूज Archive

३० वर्ष पुग्दा पनि रहस्यमै दासढुंगा हत्याकाण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते मुग्लिन–चितवन सडकखण्डको

रेशम चौधरीको जन्मकैद सर्वोच्चबाट सदर

काठमाडौँ, सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैद भोगिरहेका रेशम चौधरीको मुद्दामा जिल्ला र उच्च अदालतको सजाय सदर गरेको छ। सर्वोच्च अदालतको यो आदेशसँगै रेशम चौधरी जेलमुक्त नहुने भएका छन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका

घट्यो डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य

टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार रायमाझीलाई बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको बताइएको

शरणार्थी प्रकरण : खाँणसहित १२ जनालाई अझै ४ दिन हिरासतमा राखिने

काठमाडौँ,  जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ । यसअघि थपिएको म्यादभित्र

ओम्नी र वाइडबढीसंगै थप ठूला भ्रष्टाचार काण्डका फाइल खोल्ने तयारीमा सरकार

काठमाडौं, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला सरकारले थप ठूला भ्रष्टाचार मुद्दामा छानबिन थाल्ने तयारी गरेको छ । पछिल्ला दशकमा भएका बाइडबडी खरिद,

मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रकृया स्थगित गर्न पत्राचार

सुर्खेत, प्रधानमन्त्री कार्यालयले मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धनको प्रकृया तत्कालका लागि स्थगित गर्न पत्राचार गरेको छ । प्रधानमन्त्री कार्यालयले बिहीबार विश्वविद्यालयको सम्बन्धन प्रकृया तत्कालका लागि स्थगित गर्न पत्राचार गरेको हो । साथै विश्वविद्यालयलाई १५ दिन भित्र हालसम्म भएका

निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नलाई नछोड्ने चेतावनी दिएका छन्। बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन थुनामा राख्न अनुमति

काठमाडौं, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा बुधबार विहान पक्राउ परेका खाणलाई काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न

बालकृष्ण पक्राउपछि प्रचण्ड, ओली र देउवाबीच वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा