व्यानर न्यूज Archive
प्रधानमन्त्री कार्यालयमै आर्थिक अनियमितता
आर्थिक मितव्ययितामा जोड दिइरहेका प्रधानमन्त्री कार्यालयमै करिब ८० लाखको सफ्टवेयर खरिदमा आर्थिक अनियमितताको प्रश्न उठेको छ । हेलो सरकारको क्षमता वृद्धिका लागि गत आर्थिक वर्ष कल सेन्टरको डिभाइस र सफ्टवेयर ८० लाखमा खरिद भएको थियो ।
मासिक १२ लाखको पानीले धोइन्छ गाडी !
देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख
प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी, कसरी पाक्छ खाना ?
प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ । पुष्पकमल दाहाल प्रचण्डको पालासम्म सामान्य जारकै पानी
भारतीय सेनाका कर्णेल २० राउन्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन् । विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचको क्रममा २० राउन्ड गोलीसहित १ जना प्रक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा म्याग्दीको साविकको शिखर गाविस घर भएका ४१
नेकपाको जनबर्गिय संगठनमा भाँडभैलो,कणार्ली प्रदेशमा त झन रोइलैरोइलो
एमाले माओवादीबीच पार्टी एकतापछि दुवै पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र सबै जनवर्गीय सङ्गठ स्वतः विघटन भएका छन् । जनबर्गिय संगठन बिघटन हुदै गर्दा केन्द्रदेखि प्रदेश, जिल्लासम्मा बिवाद छताछुल्ल भएको छ । बिशेष गरी संगठनको संरचना र

तामझामका साथ सुरु भयो १८ औं एशियाली खेलकूद
१८ औं संस्करणको एशियाली खेलकूद प्रतियोगिताको शनिबार साँझ एक भब्य समारोका बीच उद्घाटन गरिएको छ । सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा सहभागी राष्ट्रका सबै खेलाडीले
पाकिस्तानमा पूर्व क्रिकेटर खान २२ औं प्रधानमन्त्रीमा निर्वाचित
एजेन्सी– पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान २२ औं प्रधानमन्त्रीमा चुनिएका छन् । शुक्रबार नेशनल एसेम्बलीमा भएको निर्वाचनमा खान प्रधानमन्त्रीमा चुनिएका हुन् । पिटीआइएका अध्यक्षसमेत रहेका खानले पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शहवाज शरीफलाई हराएका हुन् । निर्वाचनमा

अन्ततः मानव अधिकारको गाडीबाट खोसेर ‘प्रकाण्ड’लाई प्रहरीले पक्राउ गर्याे
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । लगातार ५ घण्टाको धर्नापछि प्रहरीले राति ९ बजे अदालत परिसरबाटै प्रकाण्डलाई राष्ट्रिय मानवअधिकार आयोगको गाडीबाट खोसेर गरिफ्तार गरेको हो । करिब ७/८ सयको संख्यामा खटिएको

प्रहरी हवल्दारले नै स्कारपियो गाडी चोरेपछि….
गाडी चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारसहित तीनजनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर पश्चिम नवलपरासी, बेलासपुरमा कार्यरत् वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरी, रुपन्देही सैनामैना नगरपालिका–३ का

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन
भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। ९३ वर्षको उमेरमा उनको उपचारको क्रममा एम्स अस्पताल नयाँ दिल्लीमा आज साँझ निधन भएको हो। भारतीय समय अनुसार ५ :५ मा उनको निधन भएको थियो। २५ डिसेम्बर,

