व्यानर न्यूज Archive

कर्णाली चिनाउन भिटोफ नेपालको सदस्यमा उम्मेदवारी
समग्र कर्णालीको पहिचान र कर्णाली बिकासका लागि भन्दै कर्णाली पर्यटन तथा रारा बचाउ अभियान्ता देबिकृष्ण रोकायाले गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको आगामी साउन १५ गते हुने चुनावमा उम्मेदवारी दिएका छन । कर्णालीका यूवा पर्यटन व्यवसायि रोकायाले

शताब्दीकै लामाे चन्द्रग्रहण : विभिन्न ठाउँबाट यस्ताे देखियाे ‘ब्लड मुन’
शुक्रबार राति शताब्दीकै लामाे पूर्ण खग्रास चन्द्रग्रहण लाग्याे । यो ग्रहण झण्डै ४ घन्टा (३ घन्टा ५५ मिनेट)काे थियाे । मध्यरात १२ बजेर ९ मिनेटमा सुरु भएकाे ग्रहण १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिएकाे र

पाकिस्तानको चुनावः २२ वर्षको संघर्षपछि ‘नयाँशक्ति’को उदय
क्रिकेटको ब्याट चुनावचिन्ह लिएर निर्वाचनको मैदानमा होमिएका पूर्वक्रिकेटर इमरान खानले २२ वर्ष लामो राजनीतिक संघर्षपछि ‘छक्का’ मार्न सफल भएका छन् । खानले नेतृत्व गरेको पीटीआईले एकलौटी बहुमत पाउने निश्चित नभए पनि उनले दुईवटा पुराना पार्टीलाई गम्भीर

अन्ततः झुक्यो सरकार ! डा.केसीसँग गर्यो ९ बुँदे सहमति
सरकार र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ। सहमतिपछि डा केसीलाई नेकपामा नेपा सुवास नेम्वाङ र प्राध्यापक केदरभक्त माथेमाले जुस खुवाएर अनसन तोडाएका छन्। डा केसी अनसनको २७औं दिन प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अबेरसम्म

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर
डा. गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ। चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका डा. केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गए पनि सरकारले उनका माग सम्बोधन गर्ने छाँट देखाएको छैन। डा

यसरी हुन्छ भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी
भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी हुने गरेकाे रहस्य बाहिरिएकाे छ । भर्खरैमात्र भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको बताइएकाे छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो

थुप्रै हिंसात्मक घटनाका बीच पाकिस्तानमा मतदान सकियो
थुप्रै हिंसात्मक घटनाहरूका बीच पाकिस्तानमा अाम निर्वाचन सम्पन्न भएको छ । नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय

डा. गोविन्द केसीलार्इ चिकित्सा आयोगको अध्यक्ष बन्न प्रधानमन्त्री ओलीको अनुरोध
प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीलाई चिकित्सा आयोगको अध्यक्ष बन्न सुझाव दिएका छन । सोमवार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अनसन छोडेर जिम्मेवारी लिन आग्रह गरेका हुन । आफ्नो आग्रह डा

मोदी भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च
सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको खबर छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिवद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च विभिन्न

जाजरकोट सदरमुकामको सडक पहिरोले भत्काएपछि यात्रुहरु पैदल हिड्न बाध्य
जाजरकेाट खंलगा सदरमुकामकाे सडक पहिराेले भत्किदा यात्रुहरू अप्ठयाराेमा परेका छन । पहिराेका कारण यातायातका साधनहरु चल्न नसकेपछि यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् । शान्तिचौतारा बसपार्क नजिकै रहेको खहरेकोलामा मोटरसाईकलनै आवत–जावत गर्न नसक्ने गरि सोमबार बिहानको