व्यानर न्यूज Archive

जब ५ वटा सुरक्षा घेरा तोड्दै एक युवाले देखाए प्रधानमन्त्रीलाई कालो झन्डा……!
बुटवल — ५ तहको सुरक्षा घेरालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा देखाइएको छ । जितगढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कालो झन्डा देखाएका हुन् । त्यहाँ नेपाल

गल्ति गर्ने बाबुआमा गालि खाने छोराछोरी
के लेखौं के लेखौं भैरहेको थियो । छेउमै बसेकी कञ्चनले एक्कासी सोधिन्– ‘ सर ! तपाईंको छोरालाई कति बर्ष भयो ?’ बाल मनोबिज्ञसंग अन्तर्वार्ताको तयारी गरिरहेकी कञ्चनले आजभोलिका बाउआमा आफना छोराछोरीप्रति कतिको सजग छन् भन्ने बुझ्नलाई

मल्लको उपचारको लागि देश बिदेशबाट जुटदै सहयोग
दुबै मृगौलाले काम गर्न नसक्ने अबस्थामा पुगेपछि राजधानीमा उपचाररत जाजरकोटका युवा नेता केवी मल्लको लागि बिभिन्न ठाँउबाट सहयोग जुटेन थालेकाे छ । बिशेषगरि मलेशिया,कतार,साउदि अरब ,मलेशियमा रहेका नेपाली युवाहरूको महत्वुपुर्ण पहलकदमीले सहयोग जुटन थालेको हो ।

जसले झुक्किएर भाजपालाई मत गएको भन्दै काटे आफ्नै औंला
काठमाडौं– झुक्किएर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मतदान गर्न पुगेको भन्दै एक भारतीय मतदाताले आफ्नो औंला काटेका छन्। दोस्रो चरणको मतदान अन्तर्गत बिहीबार उत्तर प्रदेश राज्यको बुलन्द सहर क्षेत्रमा मतदान गरेका पवन कुमारले आफूले भूलवश गलत
पब्जीमाथि लागेको प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं : सर्वोच्च अदालतले पब्जीमाथि दूरसंचार प्राधिकरणले लगाएको प्रतिबन्ध कार्यान्वयन नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले इन्टरनेटमा खेलिने भिडियो खेल पब्जीमाथि लगाएको प्रतिबन्ध कार्यान्वयन नगर्न

अन्ततः वाइडबडी छानबिन गर्न अख्तियारले अन्तर्राष्ट्रिय कम्पनी बाेलायाे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी बिक्रीमा संलग्न रहेका पाँच अन्तर्राष्ट्रिय कम्पनीलाई बोलाएको छ। आयोगले आज बिहीबार सार्वजनिक सूचनामार्फत जहाज बिक्रेता हाई फ्लाई एक्स आएरल्याण्ड कम्पनीसहित अन्य चार कम्पनीका प्रतिनिधिलाई सात दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन भनेको

प्रचण्ड गर्मीका बीच नेपालगञ्जमा सुरु भयो आठौं राष्ट्रिय खेलकुद
नेपालगञ्जकाे प्रचण्ड गर्मिका बिचमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका नेपालगन्ज रंगशालामा सुरु भएकाे छ। बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि प्रतियोगिता सुरु भएको हो। गर्मीकाे पहिचानले परिचित नेपालगञ्जमा राष्ट्रिय खेलकुद प्रतियोगिताले बेग्लै राैनकता छाएकाे छ । नेपालगञ्ज अहिले

जुनियर डग, सिनियर गड
गौतम बुद्ध कतै गइरहेका बेला एउटा मानिसले हठात् सोध्यो– ‘ईश्वर छ ?’ बुद्धले निमेषभरमै उत्तर दिए– ‘छैन् ।’ दिउँसो अर्को मानिसले सोध्यो– ‘जहाँसम्म मलाई लाग्छ ईश्वर छैन । यसमा तपाईंको के विचार छ ?’ बुद्धको उत्तर

दलाल फासिबाद र क्रान्तिकारी एकताको महत्व
वास्तविक बर्तमान बिश्व दृष्टिकोण यतिबेला औद्योगिक पुजिबादलाइ भुमण्डलिकृत पुजिबादले निषेध गरेको यो युगमा पुजिबादको ब्याख्या केन्द्रीकृत उत्पादन र बिकेन्दृकृत बितरणको चेतनाले बुझ्ने र ब्याख्या गरेपछि संसारका क्रान्तिकारी कम्युनिस्ट पार्टिहरु सफल हुन सक्ने सम्भावना कदापि देखिदैन ।
काठमाडौंमा मात्रै १३ हजारसँग लाइसेन्स प्राप्त हतियार
काठमाडौंमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन्। तर, ती हतियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन। सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो।

