व्यानर न्यूज Archive

कर्णालीमा यसरी शुभारम्भ भयो पर्यटन वर्ष ,पैसेरीमा फनफनी नाँचे मुख्यमन्त्री शाही
बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेश सरकारले पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । वीरेन्द्रनगर बजारबाट बिभिन्न झाँकीसहितको र्याली निकाली बुलबुले उद्यानमा पुगेर भ्रमण वर्षको उद्घाटन गरिएको हो । शुभारम्भका क्रममा कर्णालीका जातजाति

युवा,किसानहरुको आँसुमा माफियाहरुको मनपरी
हरेक राष्ट्रका राष्ट्रिय महत्वका उत्पादन त्यो देशको मुख्य समृद्धि बिकास सम्पन्नतासँग जोडिएको हुन्छ । कतिपय राष्ट्रका बिकास र समृद्धिसँगै जोडिएको खनीज पेट्रोल डिजेल ग्यास फलाम कृषि आदि हुने गरेका छन । हाम्रो देशको झन्डै ७५ प्रतिशत

नेता रहर, जनता कहर
दुई दाजुभाइ नदी किनारामा घुम्न गएछन । घुम्दै गर्दा भाइले दाजुको खुट्टा कुल्चिन पुगेछ । दुखेको आवेगमा दाजुले भाइलाई एक थप्पड लगाएछ । केही नभनी भाइले नदीको किनारको बालुवामा लेख्यो– ‘मैले अनजानमा खुट्टा कुल्चिदा दाजुले मलाई

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२० सुरु
काठमाडाैं,इस्वी संवतको नयाँ वर्ष सन् २०२० बुधबारदेखि सुरु भएको छ। विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन्। ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु

४६ बर्षसम्म आरन चलाएर फलाम फेरियो,फेरिएन जीवन
कहिलेकाँहि फलाम पिटदापिटदै दिक्क हुन्छन पद्दिपे कामी लामो सुस्केरा हाल्दै भन्छन जिन्दगीलाई फलामले नराम्ररी पिटयो । कालिकोट पलाँताका पद्दिपे कामीले फलामसंग मितेरी गाँसेको ४६ बर्ष पुगेछ । सम्झदा चकित हुन्छन उनि भन्छन गरिबको सहारा भगवान बाहेक
शक्तिशाली पश्चिमी वायु नेपाल प्रवेश गरेको भन्दै सतर्क रहन महाशाखाको सुझाव
काठमाडौं,केही दिन उल्लेखनीय मौसम प्रणाली नभएको नेपालमा पश्चिमी वायुको बलियो प्रणाली प्रवेश गरेको बताइएकाे छ। जसले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात र देशैभर वर्षा गराउने सम्भावना रहेको महाशाखाकाले बताएकाे छ । महाशाखाका अनुसार यो

आज गुरुङ समुदायको ‘तमुल्होसार’ पर्व धुमधामका साथ मनाइदै
काठमाडाैं, गुरुङ समुदायको पर्व ‘तमुल्होसार’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले
परिन्न त- ट्वाँ !
आलु नभै नहुने, तर कसैलाई होचाऊँन परे आलु रे ! साग, तरकारी, अचार, सलाद, चट्नी सबका लागि गज्जबको चिज मूला । बिकरलाई केरकार पार्ने, पाचन ठीक राख्ने बहूपयोगि मूला ! उस्को पनि उस्तै हालत । तँ

के ओझेलमै परिरहने कर्णाली ?
गएको असोज २४ देखि २५ गतेसम्म दुई दिने नेपाल भ्रमण सकेर फिर्ता भएका चिनियाँ राष्ट्रपति सी जिनपिङले कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा दुई मुलुकबीच हुने समझदारी मा कर्णालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताइए

नेकपा सचिवालय बैठकः ओली र प्रचण्डको कुर्सी सँगसँगै
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहितको अध्यक्षको हैसियत पाएसंगै उनको हैसियत वृद्धि भएको दृश्य भने पछिल्लो सचिवालय बैठकमा देखियो। जहाँ नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड दुवैले सँगसँगै राखिएको कुर्सीमा बसेर

