व्यानर न्यूज Archive

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास अस्वीकार्य : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सरकार र नेकपा कार्यकर्तालाई स्वीकार्य हुन नसक्ने बताएका छन्। मजदुर दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै ओलीले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा स्थिरता, स्थायित्व र विकासका विरुद्ध

दासप्रथाको आधुनिकीकरण र १३१ औं मजदुर दिवसको समिक्षा

इतिहासले दुई किसिमबाट दुई प्रकारका मान्छे र ब्यबस्था जनमाउँछ एउटा पुजीवादी फासिबाद अर्को बैज्ञानिक समाजबाद बस्तुबादी भोगाइको अत्यधिक अत्याचारको कारण पिडितहरुको बिचबाट इतिहासमा महान बिद्रोह भएको इतिहास छ । रुसमा समाजबाद जर्मनी नाजिबाद दुबै ब्यबस्था शासकको

रोल्पामा टुइञ्च मोटर बम विष्फोट, ४ बालबालिकाको मृत्यु

रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम विष्फोट हुदा चार बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट हुदा ४ जनाकाे मृत्यु भएकाे हाे

बुद्धलाई क्वारेन्टाइनमा राख्दा

तिमीले पहिले नै तिम्रो अभिमानलाई क्वारेन्टाइनमा राखेको भए आज निर्दोष दुनियाले क्वारेन्टाइनमा बस्नुपर्ने थिएन । तिम्रो अभिमानको उन्मादले कृषकहरूको रोटी खोस्यो सोझी आमाको सपनाको गला रेट्यो इमान्दार बाउको सफा योजनाको निर्मम हत्या गऱ्यो । तिमीले पनि

साढे २५ लाख धरौटी बुझाएर छुट्नेवित्तिकै फेरि पक्राउ परे अग्रवाल

काठमाडौं जिल्ला अदालतमा २५ लाख धरौटी बुझाएर रिहा भएका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल फेरि पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतमा २५ लाख धरौटी बुझाएर रिहा भएका अग्रवाल फेरि पक्राउ परेका हुन्। उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा

बिद्यार्थी नेता ऐन महरलाई पत्रः कमरेड तपाईं एक गुट एक समुहको नेता होइन

मेराे आदरणीय कमरेड ऐन महर लाल सलाम । हुन त तपाइले लाल सलाम शब्द खासै प्रयोग गर्नु हुन्न भन्ने सुनेको छु । खैर देशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र ती विकसित राजनितिक घटना प्रती तपाइले

कालोबजारीमा संलग्न अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश

काठमाडाैँ, ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको

सांसद अपहरण प्रकरणः मानवअधिकार आयोगमा उजुरी दर्ता

काठमाडौं,  जनता समाजवादी पार्टीका सांसद अपहरण प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले बिहीबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव

एक महिनापछि खुल्यो ढोका, सीमापारीका नेपाली स्वदेश फर्कदै

दार्चुला,  भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर आज एक महिनापछि स्वदेश फकिंदैछन् । लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार मजदुर स्वदेश फकिन लागेका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बस्दै

जेनेभा, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड