व्यानर न्यूज Archive

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा कोरोना संक्रमण

दाङ, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा कोरोना संङ्क्रमण पुष्टि भएकाे छ । चार जना चिकित्सकमा कोरोना संङ्क्रमण पुष्टि  भएपछि दुई दिन सेवा बन्द हुने भएको हाे । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार प्रतिष्ठानका

अब राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौँ, सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको छ । शुक्रबार गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको

यी हुन मन्त्रीपरिषद् बैठकका निर्णय (पूर्णपाठ)

काठमाडौं, सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च नभएको रकम कोभिड १९ रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले असार २

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २७४

काठमाडौँ,  नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । योसँगै

खाडीबाट २३ नेपालीको शव बोकेर काठमाडौं आइपुग्यो कतार एयरवेज

काठमाडौँ, वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ नेपालीको शव आज नेपाल ल्याइएको छ । कतारबाट २०, युएईबाट एक, कुवेतबाट दुईवटा शव शुक्रबार दिउँसो कतार एयरवेजको विमानबाट काठमाडौं ल्याइएको हो । यी सबै शव सम्बन्धित परिवारको घरमै

चितवनमा क्यान्सर पीडित ७४ वर्षीय वृद्धले जिते कोरोना

चितवन,  चितवनमा फोक्सोको क्यान्सरका बिरामी एक ७४ वर्षीय वृद्ध कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन

एकैदिन ५६ जनामा कोरोना भेटिएपछि गन्यापधुरा गाउँपालिका सिल

धनगढी, एकैदिन ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरिएको छ । असार १२ गतेसम्म पुरै गाउँपालिका सिल गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत  दिलिप कुमार तामाङले जानकारी दिएका छन् । । तामाङका

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त प्रशिक्षण

काठमाडौं, चीनको कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीका उच्च पदाधिकारीबीच शुक्रबार अपराह्न संयुक्त प्रशिक्षण हुँदैछ । भिडियो कन्फरेन्समार्फत बेइजिङ र काठमाडौंलाई जोडेर हुने यो संयुक्त प्रशिक्षण पार्टी र देश सञ्‍चालनको अनुभव आदानप्रदान गरिने बताइएको छ

सुशान्तले आत्महत्या गर्नुको कारण बलिउडको नातावाद नै हो त ?

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको विषयलाई लिएर चर्को बहस शुरु भएको छ । मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ । त्यहाँ नातावाद हावी छ । सुशान्तलाई बहिष्कार गर्ने वा

नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार

चरम दक्षिणपन्थी संशोधनवादी शक्तिमा रहेको सत्तासीन नेकपा (नेकपा) ले नेपालमा पुँजीवादी राजनैतिक क्रान्ति सम्पन्न भइसकेको सिद्धान्त पारित गरेको छ । यो शक्ति अब कुनै राजनीतिक परिवर्तनको आवश्यकता नभएको र आर्थिक क्रान्ति सम्पन्न गर्दै समाजवादको स्थापना गर्नुपर्ने