व्यानर न्यूज Archive

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृत्तकको संख्या २४

काठमाडौं,  नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका–३ का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनी क्षय रोग तथा

थप ५३८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो

दैलेखमा एकजना कोरोना संक्रमितको मृत्यु

सुर्खेत, दैलेखका एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका– ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी

सुदूरपश्चिममा ५ महिने शिशुसहित ४९ जनामा कोरोना पुष्टि

धनगढी । सुदुरपश्चि प्रदेशमा थप ५ महिनाको शिशुसहित ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेति प्रादेशिक अस्पतालका अनुसार कैलालीका ४६, कन्चनपुरका १, बझाङका १, बाजुराका १ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३२

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७४ हजार नाघ्यो

एजेन्सी, विश्वभर कोरोनाबाट मृत्यु हुनेको चार लाख ७४ हजार  नाघेको छ ।   पछिल्लो आँकडा अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९७४ पुगेको वर्ल्डओमिटरले जनाएको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर चार लाख

१३७ जनामा कोरोना देखिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ११४४

काठमाडौं,  सोमबार  सुदूरपश्चिम प्रदेशमा १३७ जनामा थप संक्रमण देखिएपछि संक्रमितको संख्या ११ सय ४४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९६ र सेती प्रादेशिक अस्पतालमा ४१ गरि १३७ जनामा कोरोना संक्रमण देखिएको हो

शिक्षा मन्त्रालयले निजी विद्यालयलाई भन्यो : आफूखुसी शुल्क नलेउ

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई निर्देशन दिएको छ। निजी विद्यालयका छाता संस्था प्याब्सन र एन प्याब्सनले आफूखुसी शुल्क लिन थालेपछि मन्त्रालयले यस्तो निर्देशन

आत्महत्याको जोखिम बढ्दै, लकडाउनमा आत्महत्या भयावह भन्नु गलत

कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समाचार हिजोआज आउन थालेका छन ।  यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भएदेखि

पचालझरनाको निति : युवाश्रम केन्द्रदेखि कृषि रोजगारमा प्राथमिकता

कालीकोट, कालिकोटको पचालझरना गाउँपालिकाले आफनो आगामी बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको जारकोटमा छैटौँ गाउँसभा मार्फत निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष

थप ५३५ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ९५६१

काठमाडौ, सोमबार एकै दिन देशभर ५३५ जना काेराेना संक्रमित थपिएका छन्। यो सहित देशभर काेराेना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ७४ जना महिला र