व्यानर न्यूज Archive

सरिता गिरीलाई निष्कासन गर्न कार्यदलको सिफारिस

काठमाडौं, समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ। लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा उनीमाथि कारबाही सिफारिस

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

काठमाडौँ, पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण देखिएको छ। जिल्लाको भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकमा मृत्युपछि कोरोना पुष्टि भएको हो । उनलाई परिवारले आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला पारेका थिए

सकियो ओली–प्रचण्डबीचको ‘वान टु वान’ वार्ता

काठमाडौं,  पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीचको तीन घण्टा लामो ‘वान टु वान’वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको एक्ला–एक्लै छलफलले संवाद जारी राख्दै

जनतासंग गरेका बाचा पुरा गर्ने अभियानमा छौँ : अध्यक्ष रोकाया (भिडियोसहित)

दुनै ,डोल्पा काइके गाउँपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र रोकाया उत्तमले आफुहरु जनता सामु गरेको बाचा पुरा गर्ने अभियानमा प्रतिबद्ध भएको जनाएका छन । अध्यक्ष रोकायालेआफनो कामको समिक्षा गर्ने बेला अहिले नै नआएको भन्दै त्यसको

कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि, १६ जना डिस्चार्ज

सुर्खेत, कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आज (सोमबार) दिउँसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल

थप १८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । आज (सोमबार) १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै १५ हजार ९६४ पुगेको हो । आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको

नेकपाको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित

काठमाडौं, पार्टीभित्रको विवाद समाधान नभएपछि नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आजका लागि तय भएको बैठक पनि बुधबारसम्म सारिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै

नेकपा विवाद : आजको स्थायी कमिटी बैठकले ओलीलाई राजीनामाको निर्देशन दिन सक्ने

काठमाडौं,  दुई अध्यक्षको शक्ति संघर्ष र टकरावका कारण फुटको संघारमा पुगेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज (सोमबार) बस्दैछ । बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा निर्णय गर्न सक्ने वरिष्ठ नेता झलनाथ खनालले

कोरोना भाइरस : विश्वभर ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु

काठमाडौं,  विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु भएको छ ।  ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९७७

धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार तीन जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये डडेल्धुराका ५, कैलालीका १२ र कञ्चनपुरका २८ जना रहेका छन् ।