व्यानर न्यूज Archive

जब गाई काटेर खाएको हल्ला गाउँभरी फैलियो…
दाङ, देउखुरीको गढवा स्थित रामपुर गाउँमा गाई काटेर खाएको गाइगुँइ हल्ला फिजियो । हल्लाले ब्यापकरुप लिन थालेपछि बालापु र बालाखुटीबाट स्थानीयहरु मंगलबार बिहान त्यसतर्फ गए । गढवा-६ रामपुरका प्रधान भनिने बिराहिम गुजरले आफ्नो गोठबाट ६ दिन

निर्माण व्यवसायीलाई ६ महिना थप समय दिने सरकारको निर्णय
काठमाडौं, सरकारले निर्माणाधीन आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई थप ६ महिना समय दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनाहरूलाई ६ महिना थप समय दिने निर्णय गरेको

काठमाडौमा कुल ३५८ जनामा कोरोना पुष्टि
काठमाडौं, काठमाडौं उपत्यकामा ३ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा आज (मंगलबार) थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या ३५८ पुगेको हो। जसमध्ये काठमाडौं जिल्लामा

थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ संक्रमित थपिएका हुन् । आइतबार देशभर ८२ कोरोना

भारतले नक्कली अयोध्या खडा गर्यो’ – प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका

मोदीले क्रान्तिकारी कवि वरवर रावलाई जेलमै मार्दै छन्
ऊ धर्तीबाट आतङ्कित भयो धम्कीमाथि धम्की दिँदै डरमाथि डर फिँजाउँदै ऊ आफैँ डरायो ऊ निवासस्थानबाट डरायो ऊ पानीदेखि डरायो ऊ स्कुलहरूदेखि डरायो ऊ हावादेखि डरायो स्वतन्त्रतालाई उसले नेल लगायो तर हतकडी बजे र, ऊ त्यस आवाजदेखि

नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २ सय ९४
काठमाडौं, नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ। कुल संक्रमित संख्याको ६०.७ प्रतिशत कोरोना संक्रमित निको भइ घर फर्किइसकेका छन्। यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १६

थप १४४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो
काठमाडौंं, नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

कर्णालीमा थप ४७ जनामा कोरोना संक्रमण, सुर्खेतका मात्रै ४१ जना
सुर्खेत, पछिल्लो केहि दिनयता देशमा कोरोना संक्रमितको संख्या घटिरहेको तथ्याङ्क आइरहेका बेला आज (सोमबार) कर्णाली प्रदेशमा एकैपल्ट ४७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र रुकुम

भेरी अस्पतालको परिक्षणमा थप ४ जनामा कोरोना पुष्टि
बाँके, भेरी अस्पतालमा गरिएको परिक्षणमा सोमबार बर्दिया र दाङका गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार सोमबार संक्रमण पुष्टि भएकामा बर्दिया बढैयाताल २ का २६ बर्षिय पुरुष र मधुबन ९ का१८