व्यानर न्यूज Archive

विश्वभर कोरोना भाइरसबाट १ करोड ६४ लाखभन्दा बढीमा संक्रमण
काठमाडौं , विश्वभर १ करोड ६४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १६ हजार ३४० जनामा संक्रमण देखिएको छ । योसँगै सोमबार बिहान यो समाचार

कोरोना संक्रमणबाट धनुषामा एक जनाको मृत्यु
जनकपुर, कोरोनाबाट धनुषामा पहिलो पटक एकको मृत्यु भएको छ । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेकोमा बाटोमै मृत्यु भएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए

सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए संयुक्त राजीनामा
काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले सामूहिक राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल थापासहित ३१ जनाले सामूहिक राजीनामा दिएको हुन् । सुनिलबहादुर थापा, जलाल यादव, पदमबहादुर बस्नेत,

दाङको पिपरीमा भयानक दुर्घटना : २ जना गम्भीर घाइते
भालुवाङ, दाङ देउखुरीमा स्कारपियोको ठक्करबाट गाउँ अगुवा सहित २ जना गम्भीर घाइते भएका छन् । लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीचोकमा बाटो काट्ने क्रममा ठक्कर दिदा पिपरीका ४७ वर्षिय गाउँ अगुवा राजकुमार

बाँकेमा थप २ जना सहित जुम्ला र बर्दिया गरी ९ जनामा कोरोना संक्रमण
बाँके, नेपालगन्ज शनिबार भेरी अस्पतालमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो । दुई सहित जुम्ला र बर्दियाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका नयाँ संक्रमितमा बाँके नेपालगन्ज

कोरोनाबाट थप एकको मृत्यु, मृत्तकको संख्या ४५ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण

शनिवार थपिए १०९ कोरोना संक्रमित, १०६ जना डिस्चार्ज
काठमाडौं , पछिल्लो २४ घण्टामा १०९ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा १०६ जना निको भएर घर फर्किएका छन् ।

रञ्जन कोइरालाविरुद्धको पुनरावलोकन मुद्दाको पेसी आइतबार
काठमाडौं, भारी सजाय कटौती पाएपछि बिहीबार जेलमुक्त भएका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दाविरुद्ध सरकारले हालेको पुनरावलोकनको पेसी आइतबारका लागि तोकिएको छ । महान्यायाधिवक्ता कार्यालयले कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिएकोमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत

देशभर बाढी पहिरोको बितण्डा : १३५ जनाको मृत्यु, ५० बेपत्ता
काठमाडौं, देशभर बाढी पहिरोको बितण्डा मच्चाएकाे छ । देशभर मनसुन सुरु भएको झण्डै साढे एक महिना भैसकेको छ । शनिबार ४३ औँ दिन हो । यसबीचमा बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपको कारण जनधनको ठुलो क्षति भएको छ
गुणस्तरहीन पानी बेचेको भन्दै मध्यपश्चिम पानी उद्योगलाई कारबाही
नेपालगन्ज, गुणस्तरहीन पानी उत्पादन तथा बिक्रीवितरण गर्दै आएको मध्यपश्चिम पानी उद्योगलाई कारबाही गरिएको छ । बाँकेको बैजनाथमा रहेको मध्यपश्चिम पानी उद्योगलाई २ लाख रुपौयाँ जरिवाना गरि कारबाहि गरिएको हाे । शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण

