व्यानर न्यूज Archive

देउवासहित बालुवाटारमा प्रधानमन्त्रीले शुरु गरे विज्ञसँग छलफल

काठमाडौं, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम तथा न्यूनीकरणको उपाय खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँग छलफल शुरु गरेका छन् । विभिन्न विज्ञसहित छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका नेता महन्त ठाकुर

बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित २ जना घुससहित अख्तियारको फन्दामा

नेपालगन्ज, बाँके अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित दुई जना कर्मचारीलाई घुससहित रंगेहात रुपन्देहीबाट पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा अख्तियारले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत

सरकारले दियो ७५ प्रतिशत छुटमै कर बुझाउने मौका

 देउखुरी, देउखुरीकाे गढवा-१ चिसापानीका द्रोणलाल जैसीले डेढ घण्टा पैदल हिडेर कालाकाटेमा आई आफ्नो ब्यवसायको कर बुझाउन पाउँदा निकै खुसी हुनुभयो । कोभिड १९ बाट ब्यवसायीहरु प्रभावित भएको मध्यनजर गर्दे आयकरमा नेपाल सरकारले ७५ प्रतिशत छुट गरेकोमा

कर्णालीमा थपिए ६ जना कोरोना संक्रमित, ६ जना डिस्चार्ज

सुर्खेत, कर्णाली प्रदेशमा सोमबार ६ थप जनामा कोरोना संक्रमण भएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्नेषण प्रयोगशालामा परीक्षण गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका–४ र वडा नं. ८ का एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। दैलेख अस्पतालमा पीसीआर

कोरोना जोखिम बढेपछि जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा

काठमाडौँ, जनकपुरधाम उपमहानगरपालिकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले सोमबार राती १२ बजेदेखि लागू हुनेगरी एकसाता सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

फेसबुक स्टाटसले बदल्दै बिरमानको त्रिपालमुनीको जिवन

देउखुरी, दाङ देउखुरी गढवा ६ प्रगतिनगरका ७८ बर्षीय बिरमान दमाई र ७४ बर्षीय निजको श्रीमति कुस्मी दमाइ रेडक्रसले दिएको त्रिपालमुनी बसेको डेढबर्ष पुग्यो । गतबर्ष गढवाकी एक स्थानीय हिमा अधिकारीले त्रिपाल मुनीको बास देखिने गरी फेसबुकमा

पाटन अस्पतालमा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुर, ललितपुरको पाटन अस्पतालमा उपचाररत एक ६५ वर्षीया कोरोना संक्रमित महिलाको आज (शुक्रबार) मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती महिला साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन् । अस्पतालका निर्देशक डा. विष्णु

कोरोनाबाट थप २ जनाको मृत्यु, पाँच जनाको अवस्था गम्भिर

वीरगन्ज, पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। एक ३५ वर्षीय युवा र अर्का ७० वर्षीय वृद्ध रहेको नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। दुवै जनाको मृत्युपछि मात्रै कोरोना पोजेटिभ रिपोर्ट

बसको ठक्करबाट प्रहरी हबल्दार थापाको मृत्यु

चितवन, चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा

आज २७४ जनामा कोरोना पुष्टि, २२७ जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २७४ जनामा कोरोना पुष्टि भएको छ। ६ हजार ३०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। याेसहित हालसम्म ३ लाख ६४ हजार ६४८ जनाको पीसीआर