व्यानर न्यूज Archive

बाढी बस्तीमा पसेपछि कैलालीमा एक सय बढी घर डुबानमा
काठमाडौं, लगातारको वर्षापछि तीन वटा नदीमा आएको बाढी गाउँ पसेपछि कैलालीमा एक सय भन्दा बढी घरहरु डुबानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा आएको बाढी बस्तीमा छिरेपछि कैलालीको भजनी र जोशीपुरका घरहरु डुबानमा परेको

माल्विका
मास्टरजीकाे कान्छाे छाेराले समेत दुई वर्ष पहिले SLC उत्तीर्ण गरिसकेकाे थाहा हुँदाहुँदै पनि माल्विका मास्टरजीसँग पाेइल आएकी थिई । ऊ मास्टरजीको प्रायस् ९०% सेतो भइसकेको कपालमा कालो मेहेन्दी लगाइदिन्थी । टोपी, आस्कोट बूढो मानिसले लगाउँछ भन्ने

देउखुरीमा मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता
देउखुरी, दाङ र देउखुरीका नदी तथा खाेलामा प्रक्रिया पुरा नगरी सञ्चालित क्रसर उद्योगहरु बन्द गर्न माग गर्दै उच्च अदालत तुलसीपुरमा मंगलबार मुद्दा दर्ता भएको छ। घोराही उपमाहानगरपालिका वडा नं. १३ निवासी ३७ वर्षीय प्रेम बुढाले मापदण्ड

कर्णालीमा ४ जनामा कोरोना पुष्टि, ११ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा मंगलबार चार जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल–पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमध्ये सुर्खेतको भेरीगंगा नगरपालिका वडा नंं. २, ८ र ९ का एक–एक जनामा संक्रमण पुष्टि भएको हो

ओलीको अनुपस्थितिमा सकियो बालुवाटार बैठक : सहमति जुटाउने जिम्मा ‘प्रचण्ड’
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बहुमत स्थायी समितिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी वैठक रोक्न एकतर्फी रुपमा गरेको निर्णय विधिसम्मत नभएको ठहर गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

कोरोना संक्रमित ६५ वर्षीय वृद्धको मृत्यु
काठमाडौं, बझाङमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्गल नगरपालिका–३ का ६५ वर्षका वृद्ध छन्। असार २४ गते भारतबाट फर्किएका उनलाई १४ दिन क्वारेन्टिनमा राखिएको थियो। कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा

थप ३११ जनामा कोरोना संक्रमण, १२१ जना डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण भएको छ। योसहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेका छन्। पछिल्लो २४ घण्टामा १२१ डिस्चार्ज भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या १३

कमलादीबाट प्रहरीले समात्यो १५ किलो सुन र हतियार
काठमाडौं । काठमाडौंको कमलादी र दरबारमार्ग क्षेत्रबाट १५ किलो सुन र पेस्तोल बरामद भएको छ । काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको सुन बरामद गरेको हो । हतियार र सुन छाडेर केही व्यक्ति भागेको प्रहरीले

नेकपाको स्थायी कमिटी बैठक फेरि अनिश्चितकालका लागि स्थगित
काठमाडौँ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) बस्ने भनिएको स्थायी कमिटी बैठक एकाएक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरुबीच सहमति नजुटेको भन्दै अर्को बैठकको

बारा–पर्सामा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण
बारा, सरकारले लकडाउन अन्त्य भएको घोषणापछि मानिसको आवागमन बढ्न थालेसँगै सुरक्षित रुपमा बसेकाहरुमा समेत कोरोना भाइरस संक्रमण देखिन थालेको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।