व्यानर न्यूज Archive

भालुवाङ नगर विकास समितिका कर्मचारीहरुको बदमासी
भालुवाङ, भालुवाङ नगर विकास समितिमा कार्यरत कर्मचारीहरुले स्थानीयहरुलाई ब्यापक ठगी गरिरहेको खुलासा भएको छ । घटना बिबरण अनुसार उक्त नगर विकास समितिको सेवा क्षेत्रभित्र पुल्चोक बजारमा घर घडेरी भएका खुसलबहादुर कुमालले २०५८ सालमा स्थानीय मनमाया थापा

पछिल्लो २४ घण्टामा थपिए ३५५६ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार

२४ घण्टामा १५०३ ले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १५०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७८ हजार ७८० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

२४ घण्टामा उपत्यकामा थपिए २१२९ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जना संक्रमित थपिएका छन् । यसअघि

मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने आठ जना पक्राउ
काठमाडौँ , आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माछापुुच्छ्रे गाउँपालिका–९ सिदिङ घर भई हाल

तनहुँमा कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु, दुई अस्पतालमा
पोखरा, कोरोना संक्रमणका कारण भीमाद नगरपालिकामा एकै परिवारका ३ जनाको ज्यान गएको छ। भीमाद ६ का धर्मकुमार श्रेष्ठ र उनका २ छोराको कोरोनाका कारण ज्यान गएको हो।कोरोनाकै कारण धर्मकुमारको आइतबार काठमाडौंको मेडिसिटी हस्पिटलमा निधन भएको नेकपा

विश्वभर ३ करोड ८० लाखमा संक्रमण, १० लाख ८५ हजारको मृत्यु
काठमाडौं , विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख

पानीको मुल्यमा व्यापारीको मनपरि
व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ । व्यापारीको स्वार्थअनुकूल हुनेगरी गत साउन अन्तिम साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको एमआरपी

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा सांगठनिक एकीकरणका बाँकी काम साथै मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने एक नेताले बताए ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले रिक्त