व्यानर न्यूज Archive

कोरोनाबाट थप २८ जनाको मृत्यु
काठमाडौँ, आज कोरोनाबाट थप २८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको

नेपालमा थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

१० बर्ष अरबमा रगत पसिना बगाउनेहरुको जीवन जस्ताको त्यस्तै छ
१० बर्ष अरबमा रगत पसिना बगाउनेहरुको जीवन जस्ताको त्यस्तै छ देश लुटने कम्युनिस्ट होस या काङ्ग्रेस माथी देखि तलै सम्मका नेता कार्यकर्ताहरु कोहि निर्वाचित कोही मनोनित र कोहि सिफारिस र नियुक्तिका नाममा तीन बर्षमै अरबपति हुने

निषेधाज्ञाबीच बर्दिबासमा प्रदर्शन
महोत्तरी, महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि ५ जनाभन्दा भेला हुन नपाउने गरी निषेधाज्ञा जारी छ । तर, सडकमा प्रदर्शन भने भइरहेको छ

डिएसपी होटलबाट रंगेहात युवतीसँग समातिए
धनगढी, इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक डिएसपी भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भएका थिए। राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो।

उपत्यकामा ९४७ जना कोरोना संक्रमित
काठमाडौँ, उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुष्टि हुनेमा ४१० र ५३७ पुरुष

टाउकाको शल्यक्रिया गर्दा चिरियो पेट
विराटनगर, टाउकाको शल्यक्रिया गरिएपछि मृत्यु भएका मोरङको केराबारीका एक युवाको पेट चिरेको पाइएको छ । केराबारी गाउँपालिका–९ का ३० वर्षीय विक्की ऋषिदेवको शुक्रबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा टाउकाको शल्यक्रिया गरिएको थियो । उनको उपचारका क्रममा शनिबार

प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली चीनको तिब्बत र नेपालको सीमा क्षेत्र निरीक्षणका लागि ताप्लेजुङतर्फ प्रस्थान गरेका छन् । उनी सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमार्फत् त्यसतर्फ गएका हुन् । उनी ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी

चिनियाँ राजदूत प्रचण्डलाई भेट्न खुमलटार पुगिन्
काठमाडौं, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार बिहान राजदूत यान्छी खुमलटार पुगेकी थिइन । नेकपामा पार्टी विवाद उत्कर्षमा पुगेको बेला प्रचण्ड