व्यानर न्यूज Archive

सुर्खेतमा नेकपाको बिरोध प्रदर्शन : नेतृ झाँक्रीले भनिन् ओली गलत बाटो हिडे

सुर्खेत, संसद विघटनविरुद्ध बिरेन्द्रनगर सुर्खेमा बिरोध प्रदर्शन भएको छ । मंगलगढि चोकबाट सुरु भएको बिरोध प्रदर्शन पिपल चौतारो नजिक पुगेर कोणसभामा परिणत भएको थियो ।संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका बिरुद्ध नेपाल कम्युनिष्ट

चन्द समूहले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद

किमाथाङ्का, सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो ।

ओली कदमविरुद्ध नेकपाले आज देशव्यापी प्रदर्शन गर्ने

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को संस्थापन पक्ष ९दाहाल–नेपाल०ले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी प्रदर्शन गर्ने भएको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने

मिल्दा लुट्ने, नमिल्दा फुट्ने

सत्ययुगमा यही धराको अमर राज्यमा धुरन्धर विवेकी मन्त्री थिए । उनको प्रतापले देशदेशावरमा त्यस राज्यको सुवास फैलिएको थियो । मन्त्रीको निर्णय क्षमताको राज्यका हरेक सदस्य प्रशंसक थिए । कालान्तरमा उनको ख्याती सहकर्मीलाई रुचिकर भएन । उनीहरु

प्रचण्ड पदलोभी रहेछन् त्यसकारण पार्टी फुटयो : नेता बस्नेत

बिरेन्द्रनगर, सुर्खेत नेकपाका नेता तथा पुर्व उद्योगमन्त्री महेश बस्नेतले प्रचण्डलाई पदलोभी भएको आरोप लगाएका छन् । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा आयोजित सभालाई संबोधन गर्दै पुर्वमन्त्री बस्नेतले प्रचण्डलाई स्वार्थी भएको आरोप लगाएका हुन । बृहत युवा भेलालाई

नेपालमा थप ६५९ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार

उपत्यकामा थप २०८ जनामा कोरोना पुष्टि

काठमाडौं, काठमाडौं उपत्यकामा थप २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  काठमाडौंमा १७५, भक्तपुरमा ६ र ललितपुरमा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।यस्तै, आज नेपालमा थप ४८१ जनामा कोरोना भाइरस

नेपालमा थप ४८१ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८

जनतासंग गरेका वाचा पुरा गर्ने अभियानमा छौँ : अध्यक्ष रोकाया (भिडियोसहित)

बिरेन्द्रनगर, सुर्खेत पचालझरना गाउँपालिकाका प्रबक्ता तथा वडा नं ४ का अध्यक्ष अनरुप रोकाया अरुणले जनतासंग गरेका बाचा पुरा गर्ने अभियानमा रहेको बताएका छन् । कुसेन्युजको कुसे संबादमा बिशेष कुराकानी गर्दै अध्यक्ष रोकायाले जनतासंग गरेका बाचा एकएक

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावको प्रस्तावकमा