व्यानर न्यूज Archive

३० गते सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं,सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम र ग्याल्बो लोहोसारको अवसरमा बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नेपालमा थप १६० जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप १ सय ६० जनामा कोरोना पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार २ सय १५ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १७ सय ३७ छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार

विरोधसभामा सहभागी हुन प्रचण्ड-नेपालको अपिल

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रूपमा भिडिओ अपिल जारी गर्दै भोलि विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्। बुधबार भृकुटीमण्डपमा विरोध सभा गर्ने प्रचण्ड-नेपाल पक्षको तयारी छ ।आफूहरुको आन्दोलन

प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक बसिरहेको छ । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा केहीबेर अघि सुरु भएको थियो । बैठकमा प्रतिनिधिसभा विघटनलगायतका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बुधबार राजधानीमा हुने प्रदर्शनबारे छलफल हुने

वादल पक्षलाई पहिलो गाँसमै ढुङ्गा

काठमाडौँ,संसद विघटन गरेर ताजा जनादेशको नारा बाढिरहेको नेकपा केपी शर्मा ओली समूहमा खटपट शुरु भएको छ।आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ समूहका नेताहरुले बहिष्कार गरेका छन्। नेकपा कानूनी रुपमा

भागरथीको घटना निर्मलाको जस्तो छैनः गृहमन्त्री थापा

काठमाडौं,गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटनाको अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् । मंगलबार नेपाल विद्यार्थी संघले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने जनाएका

प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् ।मंगलबार अपरान्ह प्रधानमन्त्री ओली आयोग कार्यालय कान्तिपथ पुगेका हुन् । निर्वाचन तयारी र नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आयोग गएको स्रोतले जनाएको छ । गत पुस

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

काठमाडौँ,सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा आगामी चार बर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर प्राधिकरणबाट बाहिरिएपछि

सरकारले टुंग्यायो दुई चरणमा निर्वाचन गराउने जिल्ला

काठमाडौं,  सरकारले वैशाख १७ र २७ का लागि घोषित निर्वाचन कसरी गर्ने भन्ने विषयमा निर्णय गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर–१, २, गण्डकी, कर्णाली र लुम्बिनी

भागरथिको लागि न्याय माग्दै सडकमा युवाहरु

सुर्खेत,स्व किशोरी भागरथि भट्टको लागि न्याय माग्दै सुर्खेतका युवाहरु सडकमा आएका छन् ।सोमवार वीरेन्द्रनगरको वीरेन्द्र चोकमा नारावाजी गर्दै युवाहरु सडकमा आएका हुन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय छात्रा एकता समाजको समन्वयमा सडकमा युवाहरुले स्व किशोरी भट्टको लागि यथासिग्र