व्यानर न्यूज Archive

सरकारको नीति तथा कार्यक्रम : यी हुन् महत्त्वपूर्ण विषयहरू
काठमाडौँ , सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आगामी आर्थिक वर्षको नीति तथा

सरकार र शिक्षकबीच सहमति, मन्त्रिपरिषद्ले अनुमोदन गर्ने
काठमाडौँ , सरकार र शिक्षक महासंघबीच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधवार भएको वार्ता सहमतिमा टुंगिएको हो। उक्त सहमति जारी मन्त्रिपरिषदको बैठकपछि सार्वजनिक गरिने वार्तामा सहभागी एक नेताले बताए। नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयमा वार्तामा रहेका

माओवादी केन्द्र जाजरकोटले दियो अगुवा कार्यकर्तालाई प्रशिक्षक प्रशिक्षण
खलंगा, नेकपा (माओवादी केन्द्र) जाजरकोटले अगुवा कार्यकर्तालाई तिनदिने प्रशिक्षक प्रशिक्षण दिएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा तिनदिने प्रशिक्षक प्रशिक्षण दिएको हो । १३ गते सुरु भएको कार्यक्रम सोमबार नलगाड नगरपालिको दल्लीमा कार्यक्रम

मेयर कमरेड अवैध सम्बन्धबाट बच्चा जन्माएर बेपत्ता भएपछि…
सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुध्द किटानी जाहेरी परेको छ । स्थानीय एक महिलाले उनीविरुध्द हिजो जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा जबरजस्ती करणीको जाहेरी दिएकी हुन् । उनीसँगको शारीरिक सम्पर्कबाट ती महिलाले दुई महिनाअगाडि शिशुलाई जन्म दिएको

डोल्पामा भीरबाट लडेर दुई जना मजदुरको मृत्यू
हिमाली जिल्ला डोल्पामा भीरबाट लडेर दुई जना मजदुरको मृत्यू भएको छ । जिल्लाको तिब्ला तातोपानी जोड्ने गोरेटो बाटो हुँदै गएराति कामको शिलशिलामा तातोपानीदेखि तिप्ला गाउँ जाँदै गर्दा भिरालो गोरेटो बाटो लडेर रोल्पाको सुनछहरी गाउँपालिका-३ की अन्दाजी

आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किन सर्वोच्चको आदेश
काठमाडौँ, आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा

ट्राफिक प्रहरीले युवालाई बुटले हानेको भिडियो भाइरल
काठमाडौँ , ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई बुटले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। यद्यपि भिडिओ कुन ठाउँको र कहिलेको हो खुलेको छैन। ती युवालाई बुटले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको

१२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि

शिक्षाको रुख बदल्न कर्णालीमा एजुकेसन एक्स्पो
काठमाडौं । सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली एजुकेसन एक्स्पो सिजन वान सुरु भएको छ । कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ यो एक्स्पो आयोजना गरिएको हो । कर्णाली

क्रान्तिकारी संगठन र छात्रा नेतृत्व
क्रान्तिकारी संगठन भन्नाले सामान्यतया कम्युनिस्ट विचारधारामा आधारित, सामाजिक र राजनीतिक परिवर्तनका लागि लड्ने संगठनलाई जनाइन्छ। यस्ता संगठनहरूमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहँदै आएको छ, जसमा छात्रा विभागले विशेष स्थान ओगटेको छ। छात्रा विभाग महिला विद्यार्थीहरूको सशक्त सहभागिता,

