राजनीति Archive

निर्वाचनप्रति कठोर बन्दै मोर्चा,
काठमाडौं, मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सरकारले संसदमा दर्ता गराएको नयाँ संविधान संशोधन विधेयकको विरोधमा गठबन्धनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वैशाख ५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको

आइतबार आन्दोलनका कार्यक्रम घोषणा गर्दै
काठमाडौ ,मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।मोर्चाको शनिबार बसेको बैठकले मोर्चाका माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै कडा

आन्तरिक विवाद सुल्टाउन एमालेलाई चुनौती
काठमाडौं, अरू दललाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौँ जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौती छ । पार्टीको विवाद टुङ्गो नलाग्दासम्म उम्मेदवारको टुङ्गो लाग्न नसक्ने नेताको बुझाइ छ ।

माओवादीले ९ गते उम्मेद्वार तोक्ने
काठमाडौं, । सत्ता नेतृत्वको माओवादी केन्द्रले वैशाख ९ गने स्थानीय तहका उममेदवार चयन गर्ने भएको छ । स्थानीय चुनावको तयारीका विषयमा छलफल गर्न शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र कार्यालय बैठकले ९ वैशाखमा चुनावी सभा गरी

निर्वाचनका लागि दलीय तयारी फितलो
काठमाडौं, स्थानीय तह निर्वाचन आउन २९ दिन बाँकी रहँदा निर्वाचन आयोगले तयारी तीव्र बनाए पनि दलहरु भने अझै मतदातासम्म पुग्न सकेका छैनन् । स्थानीय निर्वाचनको चटारोमा दलका कार्यकर्ता सक्रिय देखिए पनि मतदातासम्म भने अझै पुग्न सकेका छैनन्

भारतले मोर्चालाई भन्यो – ‘अब चुनावमा जाऊ’
काठमाडौं – सरकारले घोषणा गरेकोस्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी भारतको तर्फबाट दवाव दिइएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले दोस्रो पटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा

यस्ताे छ नयाँ बर्षमा ठुलाबडाकाे शुभकामना सन्देश
काठमाडौं, नयाँ वर्षकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व राजा ज्ञानेन्द्र शाहलगायतले देश विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् । राष्ट्रपति

चन्द्रनिगाहपुरमा ‘विप्लव’ को जनसत्ता घोषणा,
स्थानीय तहको निर्वाचन मिति नजिकिंदै जाँदा निर्वाचन खारेज गर्ने निर्णय गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसत्ता घोषणा गरेको छ। रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा नेकपाले जनसत्ता घोषणा गरेको हो। नेकपाका केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज चिरन पुनको

भाेट मागेकाे भन्दै युवासंघका उपाध्यक्ष तमाङद्वारा अाफ्नै नेतामाथि कुटपिट
बाँके, काेहलपुर स्थानिय निर्वाचन नजिकिदै गर्दा युवा संघ बाँकेका उपाध्यक्ष राजु तमाङको समुहले एमाले नेता मंकर वहादुर रोकायालाई कुटपिट गरेका छन् । मकर थापा एमालेका स्थानिय नेता समेत हुन । कोहलपुरको रामजानकी स्कुल अगाडी मतदाता सँग

चुनाब नजिकिदै गर्दा पूर्वमन्त्री सहित सयाैँ कार्यकर्ताकाे लाम फाेरम नेपालमा
काठमाडौं ,संघीय समाजवादी फोरम नेपालमा देशब्यापी प्रवेश गर्नेको व्यापक लहर चलिरहँदा एक जना पूर्वमन्त्री र १५ जना पूर्व गाविस अध्यक्षसहित हजारौंको संख्यामा नेता कार्यकर्ताको ठूलो समूह प्रवेश गरेको छ । प्रभावशाली नेताहरुले पार्टी प्रवेश गरेसँगै पर्सामा