राजनीति Archive

खुरापातीले….अन्तै भोट हालेछ अन्तरघातीले
..वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा पराजित उम्मेदवारहरूको भन्ने गरेको आफ्नैको घातलाई टपक्क टिपेर सामाजिक सञ्जालमा यो गीत छरपस्ट भयो । रुकुम कांग्रेसमा पनि यस्तै अन्तरघातको कथामा अछुतो रहन सकेको छैन । चुनावमा पार्टीमा

पश्चिम बंगाल गोर्खाल्याण्डको प्रकरणमा यस्ताे भन्छन मोहन बैद्य
काठमाडौ,मोहन बैद नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले भारतको पश्चिम बंगाल प्रान्त अन्र्तगत दार्जिलिङ्ग क्षेत्रका नेपाली भाषीले गोर्खाल्याण्डको माग राखी गरेको आनदोलनमा बंगाल सरकारले गरेको दमनप्रति भत्र्सना गरेको छ । अध्यक्ष मोहन बैद्यले मंगलबार एक

यसकारण देउवा बालुवाटार सर्दा बोको काटिएन
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गरेका छन् ।गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका उनी आज बिहान बालुवाटार सरेका हुन् । देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज

बुलेट प्रुफ ज्याकेट लगाएर चुनावमा हिँडेः माधव नेपाल
नेकपा एमलेका नेता माधव कुमार नेपालले संविधानसभाको पहिलो निर्वाचनमा आफूले बुलेट प्रुफ ज्याकेट लगाएकर हिँडेको रहस्योघाटन गरेका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। गोठाटारमा शनिबार आयोजित कार्यक्रममा नेपालले यो रहस्योघाटन गरेका हुन्। ‘द्वन्द्वकालमा

यस्ताे छ सीके राउत र महन्थ ठाकुरबीच गोप्य मन्त्रणा
काठमाडौं ,सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै

न चुनावी सरगर्मी,न तात्यो आन्दोलन
वीरगञ्ज,न चुनाव पक्षधरले चाहेअनुसार तोकिएको समयमा निर्वाचन हुन पायो न त्यसविरुद्ध गरिएको आज्दोलन सशक्त बन्यो । राष्ट्रिय जनता पार्टीको आह्वानमा मंगलबारदेखि गरिएको चारदिने हड्ताल फिर्ता हुनुअगावै शुक्रबार वीरगञ्ज बजार खुल्यो । आजको नागरिकमा खबर छ ।

मनोनयन दर्ता हुन नदिने राजपाको घोषणा
काठमाडौं ,राष्ट्रिय जनता पार्टी नेपाल र संघीय गठबन्धनले सरकारले चुनाव सारे पनि आफूहरु सहभागी नहुने निर्णय गर्दै मनोनयन विथोल्ने गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले बिहीबार राजपालाई समेत चुनावमा सहभागी गराउन भन्दै प्रदेश नम्बर २ मा

निर्वाचन अधिकृतलाई लखेटेर निर्वाचन समाग्री जलाइदिए पछि….
बर्दिबास,आन्दोलनकारीहरुले झोला चेकजाँच गर्दै महोत्तरीको पिपरा गाँउपालिकाका निर्वाचन अधिकृत लेखनाथ लुईटेलसँग भएको निर्वाचन सामग्री खोसेर शुक्रबार दिउँसो जलाएका छन्। पिपराबाट जलेश्वर तफै आउदै अधिकृत लुइटेलललाई सडकमा बसेर आन्दोलन गरिरहेका राजपाका कार्यकर्ताले पिपरा र जलेश्वरको बीचको फर्कौली

टीकापुर काण्डका योजनाकार रेशम चौधरीलाई क्षतिपूर्ति !
धनगढी ,टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ। टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको

देउवालाई बालुवाटार सर्न ज्योतिषले किन रोके ?
काठमाडाैँ,ज्याेतिषविद्यामा विश्वास गरेका कारण नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन्। उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । देउवाको