राजनीति Archive

अझै बुझाएनन् उम्मेदवारले खर्च विवरण
स्थानीय तहमा उम्मेदवारी दिएका अधिकांशले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छैनन् । मतगणना सकिएको एक महिनाभित्र विवरण बुझाउनुपर्ने व्यवस्था छ । आजको नयाँ पत्रिकामा खबर छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २२ प्रतिशत उम्मेदवारले मात्रै

चर्चामा माओवादी बहस – कुराे एकता कि विघटन ?
‘माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन । हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन । पार्टीमा अहिले गुटबन्दी मौलाएको छ । जनतामा जाने गरी सामाजिकीकरण हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

पार्टी एकताको ६ महिना नबित्दै राप्रपामा फेरि फुट
पार्टी एकताको ६ महिना नबित्दै कमल थापा नेतृत्वको राप्रपामा विभाजन आएको छ । असन्तुष्ट नेता पशुपति शमशेर राणाले बहुमत सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्दै आइतबार साँझ निर्वाचन आयोगमा ‘राप्रपा प्रजातान्तिक’ पार्टी निर्माणका

भरतपुरमा विजयी भएपछि रेणु दाहालले भनिन्- जिम्मेवारबोध भएको छ
नवनिर्वाचित भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले महानगरको मेयर जित्नु आफ्नो लागि अत्यान्तै खुसीको क्षण भएको र खुशिसंगै चुनाैतीपुर्ण पनि भएकाे प्रतिक्रिया दिएकी छन्। शनिबार राति मत परिणाम सार्वजनिक भएसँगै दाहालले भनिन्, ‘मलाई असाध्यै खुसी लागिरहेको छ

चुनावबारे राजपामा भित्रभित्रै यस्ताे अनौंठो खेल
असोज २ गते हुने स्थानीय तहको चुनावमा राष्ट्रिय जनता पार्टी नेपालले भाग लिने कि नलिने विषयमा पार्टीभित्र चर्को बहस चलिरहेको छ । बैशाख ७ गते छवटा मधेशी दल मिलेर बनेको राजपा नेपाल चुनावको पक्ष तथा विपक्षमा

भरतपुर महानगर- मेयरको बाजी माओवादी केन्द्रकी रेणु दाहालको पोल्टामा
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल विजयी भएकी छन् ।कांग्रेस-माओवादी गठबन्धनकी संयुक्त उम्मेद्वार रेणु दाहालले निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २०२ हराउँदै महानगरपालिकाको पहिलो महिला मेयर भएकी हुन्। शुक्रबार भएको वडा नम्बर १९

भरतपुर महानगरः ज्ञवाली र दाहालबीचको मतअन्तर घटदै १७० मा झर्यो
नीय तह निर्वाचनअन्तर्गत् चितवनको भरतपुर महानगरपालिकामा भएको निर्वाचनको मतगणना रोचक बन्दै गएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर–२० को मतगणना अहिले जारी छ । मतगणनामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु

माथिल्लो कर्णाली आयोजना सम्झौतामा पुनर्विचार गर्न प्रधानमन्त्री देउवा तयार
प्रधानमन्त्री शेरबहादुर देउवाले माथिल्लो कर्णाली आयोजना सम्झौतामाथि पुनर्विचार गर्न सकिने बताएका छन् । राजनीतिक दल, विज्ञ, सरोकारवालाहरुले माथिल्लो कर्णालीआयोजना खारेजीको माग राख्दै आफ्नै निवासमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । राजनीतिक दल,

भरतपुर १९ मा १६०० मत गनियो, देवीकाे अग्रता घटदै
भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार ५ सय १२ मतले देवी ज्ञवाली अगाडि छन्। उनले ४१ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणु दाहालको मत ४१ हजार ३१ मत पाएकी छन्। हिजो भएको

यसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरु…
असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अनेक रणनीति निर्माण गर्नमा यतिबेला व्यस्त छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट