राजनीति Archive

भावी प्रधानमन्त्री र मुख्यमन्त्री घोषणा गर्ने विषयमा एमालेमा चर्काे विवाद

एमालेमा प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा दुईथरी धारणा आएका छन् । केन्द्रीय कमिटिको बैठकमा शनिबार बोल्नेमध्ये धेरै नेताले तत्काल प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर चुनावी तयारीमा होमिँदा

प्रदेश नम्बर २ को मतगणना यसकारण सुस्त

१ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको छैटौं दिन शनिबार रातिसम्म १ सय १३ स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५

मुख्यसचिव बन्न दौड सुरू : ‘सिस्टम’ बिगार्ने सुवेदी

सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् । ‘दसैं तिहारको लामो बिदा

भारत र पाकिस्तानबीचको तनावले अनिश्चित सार्क सम्मेलन

भारत र पाकिस्तानबीच तनावका कारण गत वर्ष सम्पन्न हुन नसकेको सार्कको १९ सम्मेलन झनै अनिश्चित बनेको छ । सन् २०१७ भित्र पनि हुने सम्भावना कम भएपछि लगातार दुई वर्ष सार्क सम्मेलन नहुने अबस्था सिर्जना भएको छ

गृहमन्त्री फेरिएसंगै फेरिन्छन् प्रहरीका नारा, तर फेरिदैन व्यवहार

शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित पुलिस क्लबमा अलि फरक तडकभडक सहित एउटा नयाँ अभियानकाे सुरूवात गरियाे । सुरूमा छुटै शैली सहित पेटी यार्लाी अायाेजना गरिएकाे कार्यक्रममा सराेकारवाला सबैकाे बाक्लाे उस्थिति रहेकाे थियाे । जनताकाे सुशासन र सुरक्षाकाे जिम्मा

अब अपराधमा १९ वर्ष सजाय भोगेका व्यक्ति पनि राष्ट्रपतिको उम्मेदवार बन्न पाउने

संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा सजाय भोगेका व्यक्ति पनि देशको सर्वोच्च पदमा पुग्ने गरी कानुन बनाउने तयारी हुँदै छ । सरकारले संसदमा ल्याएको विधेयकमा घुमाउरो भाषामा यस्तो व्यवस्था गरिएको हो । विधेयमा प्रमुख दलहरुले पनि

कस्ताे रहयाे ओलीको तीनवर्षे कार्यकाल ?

एमाले अध्यक्षका रुपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौं महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष बनेका ओलीले नौ महिना प्रधानमन्त्री बनेर मुलुकको नेतृत्वसमेत सम्हाल्ने अवसर

माधव नेपालको गृह जिल्लामा एमालेको बेहाल

रौतहटको १८ स्थानीय तहमध्ये ४ वटामा मतगणना सकिएर अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेकपा माओवादी केन्द्र दुई स्थानमा विजयी भएर राैतहटमा अग्र स्थानमा छ । त्यस्तै नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक पनि एक-एक तहमा

प्रदेश २ की पहिलो महिला मेयर यस्ताे भन्छिन्

प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो मेयरका रुपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिवद्धता गरेकी छन् । माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वाचित भएकी हुन् । पार्टीमा कविता

धर्मेन्द्र बास्तोला भन्छन्- अब भारतसँगको खुला सीमाना हटाउनुपर्छ

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं अन्तर्राष्ट्रिय विभाग इञ्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले नेपाल–भारतको बिचको सीमाना खुला राख्न नहुने बताएका छन् । दुई देशबीचको निर्वाध रुपमा आउनेजाने खुला सिमाना कायम राखेकै कारण नेपालमाथि अनेकौं समस्या आइलागेको