राजनीति Archive

यसरी गर्याे देउवा सरकारले गर्यो भारतलाई काखा, चीनलाई पाखा

आयोजना निर्माणका लागि भारतीय कम्पनीको म्याद थप गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली तथा त्यति नै क्षमताको अरुण तेस्रोका भारतीय प्रवर्द्धक कम्पनीलाई वित्तिय व्यवस्थापनका लागि ६ महिना

जब स्थानीयबासीले नै निर्वाचन सामाग्री खोसेर च्याते……

दाङको गढवा खैरामा स्थानीय जनताले आज निर्वाचन सामाग्री खोसेर च्याति दिएका छन् । गढवा ५ खैरामा स्थानीय जनताले निर्वाचन सामाग्री बोकेर गइरहेका स्वयमसेविकाबाट खोसेर च्याति दिएका हुन् । यसैबीच पुरानो संसदीय व्यवस्थाको चुनावलाई खारेज गर्दै आइरहेको

बाबु चुनावी अभियानमा, छोरो खारेजी अभियानमा !

शान्ति प्रक्रियाको केही वर्षमै विभाजनको शिकार भएको माओवादी हाल दुई फरक फरक स्वरुमा विभाजित भएको छ । यस्तो विभाजनको सोझो असर काठमाडौं ६ का माओवादी उम्मेवार झक्कु सुवेदीमाथि पनि परेको छ । प्रतिनिधिसभाका लागि काठमाडौं ६

एमालेबाट मुख्यमन्त्रीका दाबेदार राई चढेको गाडी एम्बुसमा

नेकपा (एमाले) र माअाेवादी केन्द्रका उम्मेदवारसहितका नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे छ । संखुवासभाकाे बाह्रबीसेमा अायाेजना गरिएकाे सभामा जान लागेका बेला नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे हाे । अज्ञात समूहले गराएकाे वम विष्फाेटबाट मानवीय क्षति भने

निर्वाचनमा हराए जातीय र क्षेत्रीय मुद्दा

जिल्लामा जातीय पहिचानको मुद्दा उठाउने उम्मेदवारको बाक्लो प्रचार थियो, २०७० सालको चुनावताका। चोक र सडकमा अन्य दलको भन्दा जातीय, क्षेत्रीय मुद्दा उठाउने दलका पोस्टर, ब्यानर र माइकिङ बढी देखिन्थे। ‘तमुवान’ र ‘अखण्ड पश्चिम’ भन्ने दुई छुट्टाछुट्टै

चुनावका लागि मसीदेखि मतपेटिकासम्म चीनबाट

निर्वाचन आयोगले यसपटक ‘अति संवेदनशील’ निर्वाचन सामग्री चीनबाट आयात गरेको छ। अति संवेदनशील सूचीमा रहेका अधिकांश सामग्री यसअघि आयोगले भारतबाट ल्याउने गरेको थियो भने अन्य दाताबाट समेत सहयोग लिने गरेको थियो। समय अभाव भएको भन्दै अन्य

काँग्रेस सभापतिको घर नेकपाको कब्जामा, चुनावमा नहिड्‍न चेतावनी

नेपाल कम्युनिस्ट पार्टीले हलेसी–तुवाचुङ नगरपालिकाका मेयर इबन राईको घर–जग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको घोषणा गरेको छ ।सोमबार नेकपा खोटाङले घरमा झण्डा गाडेर घरजग्गा कब्जा गरेको घोषणा समेत गरेको छ । मेयरले राईले गुण्डा र पैसाको बलमा

प्रधानमन्त्री देउवाकाे सुझाव बिपरीत राष्ट्रपति युएई भ्रमणमा

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्कँदैछिन् । परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको

यसरी गरिदैछ आचारसंहिताको उल्लङ्घन – बाँड्न थालियो करोडौं रुपैयाँ

पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सरकारले करोडौं रुपैयाँ धमाधम वितरण गर्न थालेको छ । आर्थिक सहायताको नाममा सत्तारुढ दलका कार्यकर्तालाई लाखाैँ रुपैयाँको चेक वितरण गरिएको हो । गृहमा यतिखेर आर्थिक सहायता बापतको

यसकारण प्रचण्ड,देउवा र केपी एक नंबरका जनतामारा दलाल हुन – प्रकान्ड

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ’प्रकाण्ड’ले प्रचण्ड शेर बहादुर देउवा र केपी अाेली नेपाली जनताका रगत चुस्ने एक नंबरका दलाल भएकाे अाराेप लगाएका छन । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले संसदीय व्यस्थाका यी तिन