राजनीति Archive

दुई रेलमार्गबीच तादात्म्यता मिलाउने तयारी

काठमाडौं । सरकारले निर्माण सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ । रक्सौल–काठमाडौँ रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि

सरकारी जग्गा किर्ते अभियोगमा २५ जनालाई सजाय

काठमाडौं, विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै २५ जनालाई सजाय सुनाएको छ। मंगलबार बसेको विशेषको इजलासले यस मुद्दाका तीन प्रतिवादीलाई भने सफाई दिएको छ। ‘यस मुद्दामा २५ जनालाई जनही २०-२० हजार रुपैयाँ जरिवाना

नामाकरण गर्ने कान्छो प्रदेश बन्यो ‘कोसी’

विराटनगर, अन्ततः प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभामा आज भएको मतदानमा दुईतिहाइ सांसदले ‘कोशी’ नाममा मतदान गरेपछि प्रदेश १ ले नाम पाएको हो । सरकार र राजनैतिक दलहरूको राजनैतिक स्वार्थ र संवादहिनताले गर्दा

अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर एमालेलाई एकल्याउन खोजिंदैछ : राजन भट्टराई

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलवासमा आज एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो । कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी

सेनाद्वारा थुनिएका दुई कर्णेललाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । आर्थिक अनियमिततामा संलग्नता देखिएको भन्दै नेपाली सेनाले नियन्त्रणमा लिएका दुई कर्णेललाई सर्वोच्च अदालतले उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई तीन दिनभित्र

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं,राष्ट्रपति निर्वाचनका लागि शनिवार मनोनयन दर्ता हुँदैछ। यही फागुन २५ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता शनिवार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तय गरिएको छ। उम्मेदवारको सूची शनिवार नै प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको

अनेरास्ववियू (क्रान्तिकारी) ले बुझायो नेपालगन्जका मेयरलाई ध्यानाकर्षणपत्र

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त बिष्टलाई ध्यानाकर्षणपत्र बुझाएको छ । सङ्गठनको तर्फबाट २०७९ श्रावण २२ गते उप-महानगरपालिका शिक्षा शाखामा बुझाइएका शैक्षिक मागहरू सहितको ज्ञापनपत्रको सुनुवाइ नगरिएको भन्दैं मेयर बिष्टलाई

स्ववियु विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, आसन्न चैत्र ५ गते हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि स्ववियु विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) बागमती प्रदेश

नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न ओलीको प्रस्ताव

काठमाडौं । राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका बेला सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उक्त भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको हो। एमाले

अमेरिकी सैन्य अखडालाई विशेष आर्थिक क्षेत्रमा परिणत गर्ने सरकारको निर्णय

अफगानिस्तान सरकारले मुलुकमा यसअघि अमेरिकाले बनाएका सैन्य अखडालाई विशेष आर्थिक क्षेत्र बनाउने घोषणा गरेको छ । त्यहाँको अन्तरिम सरकारले मुलुकमा अमेरिकाले वर्षौंसम्म अड्डा जमाएका ‘मिलिटरी बेस क्याम्प’ लाई विशेष आर्थिक क्षेत्रको रुपमा विकसित तुल्याइने बताएको छ