राजनीति Archive
सिन्धुपाल्चोकमा दिपेन्द्रकी प्रेमिका देवयानीमाथी बोतल प्रहार
चौतारा । मौन अवधिमा चुनावीसभा गरेको भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराकी छोरी देवयानीलाई सिन्धुपाल्चोकमा वामपन्थी कार्यकर्ताले अवरोध गरेका छन् । बुबालाई चुनाव जिताउन केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएकी देवयानीलाई वामपन्थी कार्यकर्ताले आक्रमण प्रयास गरेपछि सुरक्षाकर्मीले
यी हुन कमलादीमा गोली चलाउने भातरीय ‘सुटर’ मोदीका कार्यकर्ता
तीन साता अघि काठमाडौँको कमलादीको एक डान्सबारमा दिनदाहाडै गोली चलाउने भारतीय ‘सुटर’ भारतीय जनता पार्टीका कार्यकर्ता भएको रहस्य खुलेकाे छ । प्रहरीको तीन साता लामो अनुसन्धानबाट सुटर जसवन्त सिंह भारतीय जनता पार्टीका नेता भएको खुलेको हो
डाेल्पामा काँग्रेस-एमालेबीच झपड,काँग्रेस कार्यकर्तालाई रुखमा बाँधेर रातभरी कुटपिट
डोल्पा । चुनावको मौन अवधि सुरुसँगै राजनीतिक पार्टीबीच झडप सुरु भएको छ । डोल्पामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा २ समूहबीच कुटाकुट भएको हो ।
कालिकोटमा प्रहरी र स्थानीय महिलाबीच झडप
कालिकोटको मालकोटमा प्रहरी र स्थानीयवासीबीच आज साँझ झडप भएको छ । प्रहरीले गाउँ घेरा हालेर तीन जना युवाहरुलाई गिरफ्तार गरेर लिएपछि स्थानीय महिला बृद्धबृद्धाहरु प्रहरी चौकीमै पुगेपछि झडप भएको हो । मालकोटको सल्लारुख गाउँ घेरा हालेर
राजपाको घोषणापत्र : उमेर पुगेका युवतीलाई विवाहमा सुनको मंगलसुत्र !
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। महोत्तरीको जलेश्वरमा बिहीबार सार्वजनिक गरिएको घोषणापत्रमा राजपाले कृषकलाई सहुलियत ऋणदेखि उमेर पुगेर विवाह गर्ने महिलालाई मंगलसुत्र दिनेसम्मको विषय उल्लेख गरेको
निर्वाचन नजिकिदै,मतदाताको लस्कर मजदुरी गर्न भारततर्फ
महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे । निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ
सरकारले समातेका अधिकांश सर्वसाधारण नागरिक , सङ्ख्या मात्र देखाउँदै प्रहरी
निर्वाचनलार्इ शान्तिपूर्ण बनाउने र उम्मेदवारकाे सुरक्षा गर्नेभन्दै सरकारले देशभर सर्वसाधारण नागरिकमाथिकाे धरपकडलार्इ तीब्र बनाएकाे छ । साे क्रममा नेपाल प्रहरीले अहिलेसम्म ३०० जना गिरफ्तार गरेकाे जनाएकाे छ ।तर, गिरफ्तार गरिएका अधिकांश व्यक्तिहरु नेत्रविक्रम चन्द ‘विप्लव’काे नेतृत्वमा
निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकार
प्रमुख जिल्ला अधिकारी जिल्लाकाे प्रमुख जिम्मेवार व्यक्ति हाे । तर, शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन सरकारले सिडिअाेकाे बेइज्जत गरेकाे टिप्पणी भएकाे छ । सामान्य कर्मचारी जस्ताे गरी जिल्लाकाे सिडियाेलार्इ बेइज्जत गरेकाे भन्दै सरकारकाे निकै अालाेचना भएकाे छ
यसरी गरेका थिए रविन्द्र मिश्रले नेपाललाई भारतमा गाभ्ने षड्यन्त्र
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई चुनाव मुखमा नेपाललाई भारतमा गाभ्ने षड्यन्त्र गरेको गम्भीर आरोप लागेको छ । उनीमाथिको यो अारोप नयाँ होइन । उनी अरुको योजनाबाट परिचालिन भएका हुन भन्ने कुरा धेरैलाई लागेकै छ ।
अनन्त भन्छन् – प्रकाश दाहालको मृत्यु षडयन्त्रपुर्ण र रहस्यमयी थियो
माअाेबादी केन्द्रका नेता तथा राेल्पा क्षेत्र नं १ बाट प्रतिनिधि सभाका उम्मेदवार बर्षमान पुन अनन्तले पुस्पकमल दाहाल प्रचण्डका छाेरा प्रकाशकाे मृत्यु रहस्यमयी र षडयन्त्रमुलक भएकाे तर पार्टी अध्यक्ष प्रचण्डले सामान्यकरण गरेकाे बताएका छन । हिमालय टेलिभिजनकाे

