राजनीति Archive

सिंहदरबारभित्रै कुटाकुट उपसचिवमाथि अक्रमण

देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउ“मा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट

सरकार फाँसिवादतर्फ उन्मुख हुँदै – मोहन वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले वर्तमान सरकार फाँसिवादतर्फ उन्मुख हुँदै गएको दाबी गरेको छ । पार्टी महासचिव मोहन वैद्य ‘किरण’ ले आज एक विज्ञप्ति जारी सो दाबी गरेका हुन् । वैद्यले सरकार अहिले जनताको विरोध प्रदर्शन

खाल्डोमा पुरिएकी अल्किनाको हृदयविदारक कथा – दौडँदा दौडँदै बच्चा गुमाइन्,४ वर्ष कालकोठरीमा बिताइन् ।

प्रहरीले कालिकोटको मुम्राको लेखबाट उनीसहित उनका साथीहरुलाई लखेटयो । दौडदा दौडदा पेटमा भएको ५ महिनाको बच्चा समेत खस्यो । पुलिसको लखेटाईबाट बच्चा गल्यो शरीर गल्यो तर उनको मुलुक परिर्बतनको हिक्मत रत्तिपनि गलेन । रगत बग्यो रगताम्मे,

भारतका लागि टाउको दुखाउने रुस र पाकिस्तानबीच सुरक्षा सम्झौता !

रुस र पाकिस्तानबीच केही दिनअघि एउटा महत्वपूर्ण रक्षा सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौताले भारतलाई थप चिढ्याउन सक्ने बताइएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार रुस र पाकिस्तानबीच भएको उक्त सम्झौताअनुसार पाकिस्तानका सैनिकहरुले अब रुसी

मन्त्री र मेयर-उपमेयर नेकपाको जिम्मेवारीबाट आउट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उच्च जिम्मेवारीमा रहेका नेतालाई पार्टीको कार्यकारी पद नदिने निर्णय गरेको छ। बिहीबार बसेको नेकपा सचिवालय बैठकले मन्त्री, मेयर, उपमेयर गाउँपालिकाका अध्यक्ष र उपाध्याक्षसम्मलाई कार्यकारी पदको जिम्मेवारी नदिने निर्णय गरेको हो।

अदालत अगाडि प्रकाण्डले भने- सँगै जनयुद्ध लडेका साथीहरुले हत्कडी लगाए

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सँगै जनयुद्ध लगेका साथीहरुले आफूलाई हत्कडी लगाएको बताउँदै को ठिक को बेठिक इतिहासले पुष्टि गर्ने बताए । प्रहरीले म्याद थप्ने जिल्ला अदालत ल्याउँदा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रकाण्डले आफूहरुले राष्टिघात र

नेकपाको अाम्दानी : मासिक साढे तीन करोड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ। स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रूपैयाँ उठ्ने भएको हो। नेकपाको अन्तरिम विधान २०७५ अनुसार पार्टीको संगठित

फेरि नेपाल आउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । उनी भदौ १४ र १५ गते काठमाडौंमा हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका हुन्। चौथो पटक हुने उक्त भ्रमण दुई दिने हुने जनाइएको

जोशी बिदामा बस्ने, अब ओमप्रकाश मिश्रले पेशी तोक्ने

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बस्ने भएपछि वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले दैनिक पेशी तोक्ने भएका छन् । संसदीय सुनुवाइ विशेष समितिको बैठकबाट दुईतिहाई बहुमतले अस्वीकृत भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी भोलि (आइतवार) देखि १५

हत्या अभियोग लागेका राज्यमन्त्री शर्मालाई तत्काल पक्राउ गर्न उच्च अदालतको परमादेश

२ नम्बर प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा लगायत हत्या घटनाका अभियुक्तलाई अविलम्ब पक्राउ गर्न उच्च अदालत जनकपुरले परमादेश जारी गरेको छ । अदालतले प्रदेशसभा सदस्य कौशलकुमार यादव, महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख (मेयर) रामशंकर मिश्र