राजनीति Archive

विप्लवको बन्दको प्रभाव सिंहदरवारमा पनि…..

विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव सिंहदरबारमा पनि परेको छ । सिंहदरबारमा कर्मचारीले बन्दकर्ताको निसानमा परिने डरले पोशाक समेत नलगाएको पाइएको छ ।  सरकारको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार गरेको

विप्लवमाथिको प्रतिबन्ध आखिर कुन कानुन अनुसार ? जवाफै छैन सरकारसंग

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रचलित कानुन अनुसार कारबाही गरेको बताइए पनि कुन कानुन अनुसार भन्ने जवाफ दिन सकेकाे छैन  । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल

आफूलाई मार्न विप्लवले टोली खटाएको प्रचण्डको खुलासा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव समूहले आफूलाई मार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्। बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा योङ कम्युनिस्ट लिगले गरेको कार्यक्रममा विप्लवले एक नम्बरमा आफूलाई टार्गेट

विप्लवलाई हतियार बुझाउन ३५ दिनको अल्टिमेट

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ। मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले  विप्लव नेतृत्वकाे नेकपालाइ ३५ दिन भित्र हतियार बुझाउन समयसिमा रहेकाे बताएका हुन ।

प्रचण्ड र ओलीको गन्तव्य कता हो ?

सरकारी नेकपा र गैर सरकारी नेकपाबीचको द्धन्द्ध चरम उत्कर्षमा पुगेको छ । यी पंक्ति लेख्न बसिरहँदाको अवस्था हेर्दा देश फेरि हिंसात्मक गतिविधिमा प्रवेश गरेको निष्कर्ष निकाल्न सकिने भएको छ । फागुन २८ गते डबल नेकपाको सरकारले

‘स्वतन्त्र मधेश’ मुद्दा नछाडने सर्त सहित सीके राउतले बोलाए राष्ट्रिय परिषद् बैठक

‘स्वतन्त्र मधेश गठबन्धन’का संयोजक सीके राउतले सरकारसँग राष्ट्रिय अखण्डतामा कायम रहेको सम्झौता गरेपछि राष्ट्रिय परिषद् बैठक बोलाएका छन् । आगामी चैत ४ र ५ गतेका लागि जनकपुरमा राष्ट्रिय परिषद् बैठक बोलाइएको गठबन्धनका एक शीर्ष नेताले जनाएका

मन्त्रिमण्डल पुनर्गठनको खिचडी पाक्दै वालुवाटारमा

बालुवाटारमा फेरपनि मन्त्री फेरबदलकाे खिचडि पाक्न सुरू भएकाे छ ।  केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल हेरफेरको विषय चर्चामा आएको हाे । यस्तो चर्चा विगतमा पनि हुँदै आए पनि मङ्गलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर पुगेर

राष्ट्रिय अपराधको ढाकछोप र विप्लवमाथिको प्रतिबन्ध !

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो असइय अपराधको ढाकछोप गर्न बेला बखतमा दलाल साम्राज्यवादका नकटुहरुले सामाजिक प्रपोगाण्डाको अपवाह फैलाउने कुनै सिमा र बाध हुदैन । आफ्नो असफ़ल राजनीति चरीतार्थ चित्रणलाई जनताको आँखामा धमिलो पार्न नयाँ चट्की देखाउने

प्रतिबन्ध केपी ओली र बादलमाथि पनि लगाइने विप्लवको घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले सरकारले आफ्ना गतिविधिमाथि लगाएको प्रतिबन्ध ुकेपी–बादल कम्पनीको कुकर्मस भएको बताएको छ ।  प्रतिबन्धपछि बुधबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले आफ्नो पार्टीलाई राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक

विप्लव नेकपाको बन्दले देशभर जनजीवन प्रभावित

 विप्लव नेतृत्वको नेकपाले बिहीबार गरेको नेपाल बन्दले मुलुकभर जनजिवन प्रभावित भएको छ । बन्दले राजधानीसहित देशभर प्रभाव परेको हो ।  राजधानीमा अरुदिनको तुलनामा केही कम सवारी साधन चलेपनि बन्दकर्ता सडकमा देखिँदैनन् । तर, बिहानीसत्रको अधिकांश कलेज बन्द